अभिनेत्री अशिष्मा नकर्मीेले गरिन् विवाह, को हुन् उनका पति ?

फागुन २९, २०७४

काठमाडौं, २९ फागुन– अभिनेत्री अशिष्मा नकर्मीे बिबाह बन्धनमा बाँधिएकी छन् । नकर्मीले अमेरिका बस्दै आएका काठमाडौं नयाँ बानेश्वरका नविन प्रधानसँग उनले सोमबार नेवारी परम्परा अनुसार लगनगाँठो कसेकी हुन् । प्रधान पेशाले चार्टर एकाउन्टेन्ट हुन् । 

भाईको माध्यमबाट भेट भएका नविनसँग एक सातामै बैबाहिक सम्बन्धमा गास्ने निणर्य गरेको अभिनेत्री अशिष्माले बताइन् । उनले बिबाह भोज पनि सोमबार बेलुकानै दिएकी छन् । भोजमा कलाकार पत्रकार र चलचित्रकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।


ADVERTISEMENT

फागुन २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस