×

NMB BANK
NIC ASIA

यस्तो ठाउँ जहाँ करोडपतिको लागि पनि बस्ने ठाउँ छैन

फागुन २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वका हरेक देशमा धनी मानिसलाई निमन्त्रण गरिन्छ । आफ्नो ठाउँमा आएर लगानी गर्नका लागि निमन्त्रण गर्ने गरिन्छ । 

Muktinath Bank

तर यस्तो पनि देश छ जहाँ अब धनीको प्रवेश रोकिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 यस्तो देश जसको क्षेत्रफल २ वर्ग किलोमिटर छ । जहाँको सडक खुल्ला र शान्त छ । गल्लिहरुमा फोहर छैन त्यहाँका मानिसलाई कर तिर्नु पनि पर्दैन । 


Advertisment
Nabil box
Kumari

एक यस्तो क्षेत्र जहाँ कार रेसिङ तथा जहाज कुदाउनमा व्यस्त हुन्छ । कही जानका लागि मानिसले ट्याक्सीको सट्टा हेलिकप्टरको प्रयोग गर्छन् । 

Vianet communication
Laxmi Bank

एक यस्तो देश जहाँ हरेक मानिस करोडपति छन् । गरिबीसँग जुधिरहेको विश्वमा यस्तो सानो भूभाग छ जसको नाम हो मोनाको । 

एक शहर बराबरको देश जो फ्रान्स को भूमध्य सागरको तट वाला क्षेत्रमा रहेको छ । विश्वका धनी मानिस यहाँ आफ्नो बसोबास बनाउनका लागि बेचैन हुन्छन् । समुद्री  तटको मनमोहकताले धनीहरुलाई आफ्नो तर्फ खिचिरहेको छ । 

यो शहरमा धनीहरुको बस्ती बढ्दै गएपछि धनीहरुकोलागि बसोबास मिलाउनका लागि समुन्द्रमा द्वीप बनाइरहिएको छ । 

मोनाकोलाई विश्वका धनीहरुको राजधानीका रुपमा चिनिन्छ । जसका कारण यहाँका मानिसको औसत आम्दानी करोडमा हुने गरेको छ । 

यदी तपाई फ्रान्सको भूमध्य सागरको तटको किनारा किनारा हिड्नु भयो भने पत्थर भएको समुद्री किनाराका बीचमा सूर्यको ताप बाट जोगिनका लागि छानाहरु छाएको देख्नुहुन्छ । तर अलि अगाडि बढ्नुभयो भने तपाई अग्ला

अग्ला भवनहरुलाई जंगलले घेरिएको देख्नसक्नुहुन्छ । जहाँ विश्वकै सवैभन्दा राम्रा गाडी, राम्रो सडक, क्यासिनोहरु देख्न सक्नुहुन्छ । 

मोनाको मा अहिले घरहरुको मूल्य ६७ हजार प्रति बर्ग मिटर देखिलिएर १ लाख ५० हजार बर्गमिटरको बीचमा रहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x