×

NMB BANK
NIC ASIA

यशकुमार र बाबु बोगटीबीच झगडा, कारण यस्तो

फागुन ३०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

खाटा बसिसकेको घाउ कोट्याएपछि यशकुमार र बाबु बोगटीबीचको सम्बन्धमा तिक्तता सुरु भएको छ । 

Muktinath Bank

कुनै समय नङ र मासुजत्तिकै सम्बन्ध थियो । एउटै समुदायबाट प्रतिनिधित्व गर्ने भएर पनि होला उनीहरुबीचको घनिष्ट दोस्ती तर अहिले गीतको मामलामा लफडा चलिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रसंग हो, १२ वर्षअघि बाबु बोगटीले गाएको सिउँदोमा कोरिएको सिमाना गीतको । यशकुमारकै शव्द र संगीत रहेको सो गीत बाबुले गाएका थिए । तर, गीत उति चलेन । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

ठीक १२ वर्षपछि ओझेलमा परेको आफ्नो सिर्जना अगाडि ल्याउन भन्दै सोही गीत यशकुमारले एकदेव लिम्बूलाई गाउन दिएको समाचार आजको जनआस्थामा छ । 

त्यसबेला बाबु अमेरिकामा थिए । आफैंले गाएको गीत युट्युबमा अर्कैको नाममा आएपछि छाँगाबाट खसेजस्तो भए । 

आफ्नै मित्रविरुद्ध कपीराइटको मुद्दा दर्ज गर्न भन्दै कालिकास्थानस्थित नेपाल प्रतिलिपि रजिस्टार्डको कार्यालय पुगे । त्यहाँका रजिस्टार्ड राजेन्द्र सिग्देलले बाबुलाई लिखित उजुरी दिन आग्रह गरे । 

भोलिपल्ट उजुरी लिएर आउँछु भनेका बाबु फर्किएनन् । 

बरु प्रस्तोता समाज नेपाललाई गुहार्न पुगे । त्यहाँका प्रमुख तुलसी पराजुलीले मध्यस्तकर्ताको भूमिका खेल्दै बाबु र यशलाई राखेर कुरा मिलाए । 

स्रोतका अनुसार त्यहाँ बाबुले एकदेव लिम्बुलाई बधाइ पनि दिए । उनले गाएको गीतमा बाबुको नाम समावेश गर्न नपाउँदै बाबुले मिडियाबाजी गरेको र उल्टै आफूलाई धोखेबाज भनेकोमा र नैतिकताको सवाल उठाएपछि यश बाबुसँग चिढिएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x