×

NMB BANK
NIC ASIA

नेपाली क्रिकेटलाई एकदिवसीय मान्यता

चैत १, २०७४

NTC
Sarbottam
तस्बिर : अार्इसीसी
Premier Steels
Marvel

काठमाडौं, १ चैत– नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय मान्यता पाउने पक्का भएको छ । एकदिवसीय मान्यता नेपाली क्रिकेटका लागि अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो । 

Muktinath Bank

एकदिवसीय मान्यताका लागि महत्वपूर्ण मानिएको पपुवा न्यूगिनीसँको खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । त्यसपछि नेदरल्याण्डले हङकङलाई पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेदरल्याण्डसँग हङकङ विजयी भएको भए नेपालले एकदिवसीय मान्यता पाउन सातौं स्थानका लागि हुने खेलमा हङकङसँग खेल्नु पर्दथ्यो । र हङकङकलाई हराउनै पर्दथ्यो । 


Advertisment
Nabil box
Kumari

यद्यपि अब पनि नेपालले नेदरल्याण्डसँग अन्तिम खेल खेल्नुपर्ने छ । तर नेदरल्याण्डसँको खेलमा जस्तोसुकै नतिजा आएपनि नेपालले ४ वर्षका लागि ओडीआई स्टाटस पक्का गरेको छ ।

Vianet communication
Laxmi Bank

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (काउन्सिल)ले नेपालले एकदिवसीय मान्यता पाएको भन्दै बधाइ दिएको छ । आईसीसीले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत नेपाली क्रिकेट टोली र नेपाली क्रिकेट प्रसंशकलाई ‘वान डे’ मान्यता पाएकोमा बधाइ दिएको हो । 

दीपेन्द्र र सन्दीप चम्किँदा नेपालको जीत, एक दिवसीय मान्यताको एक 'स्टेप' नजिक

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x