×

NMB BANK
NIC ASIA

पोखरा लेखनाथ महानगरले ज्येष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने

चैत २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा, २ चैत-पोखरा लेखनाथ महानगरपालिकाले महानगरभित्रका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

महानगरपालिकाद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख मानबहादुर जिसीले महानगरका प्रत्येक वडाका घरदैलोमा नै चिकित्सक पु¥याएर ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई लक्षित गरी उपचार सेवा प्रदान गर्न लागेको जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत हरेक दुई महिनामा प्रत्येक वडामा चिकित्सकसहितको टोलीले ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण एवं उपचार गर्नेछ,” उनले भने, “महानगरभित्र ६० वर्ष उमेर पूरा गरेका ज्ेयष्ठ नागरिकको संख्या ३६ हजार छ भने ७० वर्ष माथिकाको संख्या १३ हजार छ ।” 


Advertisment
Nabil box
Kumari

कार्यक्रमअन्तर्गत बिरामी परीक्षण एवं उपचार, स्वस्थ्य जीवनशैली सम्बन्धी परामर्श, थप उपचारका लागि प्रेषणका साथै यसका लागि सम्बन्धित वडा कार्यालय, ज्येष्ठ नागरिक सम्बद्ध संघ संस्था तथा निजी र सरकारी अस्पतालसँग समन्वय गरिने उनले बताए ।

Vianet communication
Laxmi Bank

यही चैत ४ गते वडा नं १९ बाट शुरु गरिने र अन्य वडाका लागि सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी मिति र सयम तय गरिने महानगरपालिकाले जनाएको छ । कार्यक्रमसँगै ज्येष्ठ नगारिकको स्वास्थ्यस्थिति र जीवनको गुणस्तरमा सुधार हुने अपेक्षा गरिएको प्रमुख जिसीले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x