×

NMB BANK
NIC ASIA

गर्भवती महिलामा मिर्गौला रोग लाग्ने सम्भावना बढी, जोगिन के गर्ने ?

चैत ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ चैत– पछिल्लो समय मिर्गौला रोगीको संख्या बढ्दै छ । त्यसमा पनि पुरुषभन्दा महिलामा यो समस्या धेरै देखिएको छ । 

Muktinath Bank

महिलामा पुरुषको दाँजोमा पिसाबको संक्रमण धेरै हुने गर्दछ । महिलाको पाठेघर र पिसाबनली नजिक र छोटो हुन्छ । त्यसैले संक्रमण हुने सम्भावना बढी हुन्छ । त्यसमा पनि गर्भवती महिलामा मिर्गौला रोग लाग्ने सम्भावना धेरै हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कसरी बच्ने ?
मिर्गौला रोग लाग्न नदिन शारीरिक व्यायाम प्रशस्त गर्नुपर्छ । मर्निङवाक, जिम, प्राणयाम, योग, खेलकुद जस्ता शारीरिक व्यायाम गर्नुपर्छ । स्वस्थ रहन जीवनशैली पनि स्वस्थ हुनुपर्छ । 
खानपान राम्रो भएन भने मिर्गौला बिग्रन सक्छ । पानी प्रशस्त मात्रामा पिउनुपर्छ । वर्षमा एक पटक कम्तीमा मिर्गौला जाँच गराउनु पर्छ । दुखाइ क मगर्ने एन्टिबायोटिक र पेनकिलरको प्रयोग नगर्ने, जंकफुड नखाने गर्दा मिर्गौलालाई जोगाउन सकिन्छ । 


Advertisment
Nabil box
Kumari

किन बिग्रन्छ मिर्गौला?
गर्भवती महिलामा मिर्गौला खराबी हुने खतरा बढी हुन्छ । प्रिक्लाम्सिया भएका महिलामा मिर्गौला रोग लाग्ने सम्भावना अन्यभन्दा ५ प्रतिशत बढी हुने गर्दछ । 
सुत्केरी समयमा राम्रोसँग आराम नगर्दा, स्वस्थकर खानेकुरा नखाँदा महिलालाई यो रोग लाग्न सक्छ । यो रोग पुरुषभन्दा महिलालाई बढी लाग्ने गर्दछ । 
विश्वमा १२ प्रतिशत पुरुष र १४ प्रतिशत महिला यसबाट ग्रस्त छन् । 

Vianet communication
Laxmi Bank

के गर्ने ?
गर्भवती महिलाले स्वास्थ्यमा समस्या देखा परे पेटमा रहेको बच्चामा पनि असर पर्न सक्छ । त्यसैले गर्भवती अवस्थामा मिर्गौला रोगबारे जनचेतना, समयमै रोगको निदान र उचित उपचारको खाँचो छ । तौल कम भएमा जन्मने बच्चा तथा गर्भमा रहेको समयमा आमा बिरामी हुँदा जन्मने बच्चाको मिर्गौलामा समस्या देखा पर्दछ । 
नयाँ पत्रिकाबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x