×

NMB BANK
NIC ASIA

आँखा झिम्क्याएर फेसबुकका मालिकलार्इ जितिन् यिनले

चैत ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

आँखा झिम्क्याएको २६ सेकेन्डको भिडियो सामाजिक सञ्जालमा आएपछि रातारात चर्चित सेलिब्रेटी बनिन्, प्रियाप्रकाश वारियर ।

Muktinath Bank

उनी अधिकांश युवाको ‘ड्रिम गर्ल’ बनिन् । उक्त भिडियोले केही समयमै उनलाई बलिउड सेलिब्रेटीहरूको दाँजोमा पु-याइदियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी अहिले फेरि चर्चामा आएकी छन् । अहिले उनी नयाँ फोटोसुटका कारण चर्चामा आएकी हुन् । गुलाबी गाउनमा सजिएकी उनी सुन्दर देखिएकी छिन् ।


Advertisment
Nabil box
Kumari

उनको चौतर्फी प्रशंसा भइरहेको छ । यो फोटोसुट उनले एक कपडा ब्रान्डका लागि गरेकी हुन् । उक्त फोटोहरू सामाजिक सञ्जालमा आएपछि उनी फेरि एकाएक चर्चामा आएकी हुन् ।

Vianet communication
Laxmi Bank

यसपछि उनीबारे अनेक आकलन हुन थालेको छ । सायद, उनलाई बलिउडमा डेब्यु गर्न पनि खासै धेरै समय कुर्नुपर्ने छैन ।

उनीबारे चलेका अनेक बहसमध्ये एक हो, स्टार रणवीर सिंहको साथमा नयाँ फिल्म ‘सिम्बा’बाट डेब्यु गर्न सक्ने । तर, यसबारे आधिकारिक घोषणा भने भइसकेको छैन ।

उनको मलायालम भाषाको डेब्यु चलचित्र ‘ओरु अद्दार लभ’को टिजर पनि सार्वजनिक भइसकेको छ । पहिले यो फिल्म ३ मार्चमा रिलिज हुने तय भएको थियो । तर ,विभिन्न हल्लाका कारण उनको फिल्म १४ जुन २०१८ मा रिलिज हुन सक्ने सम्भावना छ ।

उनी मात्र १८ वर्षकी भइन् । उनकी आमा प्रिथाका अनुसार अहिलेसम्म उनी एउटा ¥याम्प सोमा मात्र देखिएकी छिन् भने एउटा मात्रै फोटोसुट गराएकी छिन् ।

उनकी आमा प्रिथाले भास्कर डटकमसँग बोल्दै भनिन्, ‘प्रियाले आफ्नो फोटो अहिलेसम्म फोटोग्राफरबाट लिएकी छैनन् । फोटोग्राफर आफैँ आफैँले उनको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन् ।’

उक्त भिडियोको कारण प्रियाको चर्चा यति चुलियो कि उनले इन्स्टाग्रामका मालिक मार्क जुकरबर्गलाई समेत इन्स्टाग्राममा पछाडि पारिन् । मार्क जुकरबर्गको इन्स्टाग्राममा ४.१ मिलियन फलोअर्स छन् भने प्रियाको ५ मिलियन नाघिसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x