×

NMB BANK
NIC ASIA

तिलोत्तमा गोल्डकपको उपाधि थ्रिस्टारलाई

चैत ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ३ चैत–बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा फाइनल खेलमा चार पटकको विजेता विभागीय टिम नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै थ्रीस्टारले उपाधि आफ्नो पोल्टमा पार्न सफल भएको हो । बुटवल–११ देवीनगर स्थित एन्फा टेक्टिकल सेन्टरमा प्रतियोगिता भएको हो । 

Muktinath Bank

उपाधिसँगै थ्रीस्टारले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पाएको छ भने उपविजेताले पुलिसले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँमा चित्त बुझाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफको ६६ औं मिनेटमा बिमल घर्ती मगरको पासलाई बचाउन खोज्दा नेपाल पुलिसका रबिन श्रेष्ठले आत्मघाती गोल गर्न पुगे । खेलको ७९ औं मिनेटमा सुनिल बलको कर्नर बमा निराजन खड्काले गोल गरे । 


Advertisment
Nabil box
Kumari

थ्रिस्टारका एलन न्यौपाने उत्कृष्ट गोलरक्षक, टिम क्याप्टेन रिाजन खड्का सर्वोउत्कृष्ट खेलाडि, टिम कोच मघराज केसी उत्केष्ट कोच घोषित भए । सर्वोउत्कृष्ट खेलाडी घोषित थ्रिस्टारका टिम क्याप्टेन निराजन खड्काले स्कुटर हात पारे । त्यस्तै उत्कृष्ट मिठ फिल्डरमा नेपाल पुलिसका भोला सिलवाल, उकृष्ट स्पाईकर पुलिसकै रेजिन सुव्वा र रुपन्देही ११ पुर्ण बहादुर श्रेष्ठ उत्कृष्ट डिफेन्डर घोषित भए । 

Vianet communication
Laxmi Bank

उनीहरुले नगद २१ ह्जार प्राप्त गरे । प्रतियोगिताको उपाधि जितेको थ्रिस्टारले नगद सात लाख ७७ हजार ७ सय ७७ रुपैया प्राप्त गर्यो । त्यसै गरि उपबिजेता बनेको नेपाल पुलिसले चार लाख ४४ हाजर ४ सय ४४  रुपैयामा चित्त बुझायो । 

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले उक्त पुरस्कार बितरण गरेका थिए । जिल्ला फुटवल संघको अयोजनामा फागुन २४ गते बाट प्रतियोगिता सुरु भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x