×

NMB BANK
NIC ASIA

रेखाले किन लेखिन् ऐश्वर्यालाई भावुक चिठी ?

चैत ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ चैत– बलिउड चर्चित अभिनेत्री रेखाले अहिलेका अभिनेत्रीलाई निकै प्रेम गर्छिन् । चाहे दीपिका पादुकोण हुन् या विद्या बालन या त सोनम कपुर नै किन नहुन् । 

Muktinath Bank

उनीहरु सबैलाई रेखाले प्रेमले हेर्छिन् । रेखा सधैँजसो अभिनेत्रीहरुको प्रंशसा गरिरहन्छिन् । उनीहरुलाई अगाडि बढ्न हौसला दिइरहन्छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले फेरि एकपल्ट यो भावना प्रदर्शन गरेकी छन् । ऐश्वर्याले अभिनय क्षेत्रमा दुई दशक पूरा गरेको उपलक्ष्यमा रेखाले एक भावुक पत्र लेखेकी छन् । 


Advertisment
Nabil box
Kumari

रेखाले ऐश्वर्यालाई सानदार यात्राका लागि शुभकामना दिएकी छन् । खास कुरा त के भने उनले आफैँ यो पत्रमा ‘रेखा आमा’ लेखेकी छन् । 

Vianet communication
Laxmi Bank

उनले पत्रमा लेखेकी छन्, ‘तिमीजस्ती महिला एउटा यस्तो नदी हौ, जो कुनै कृत्रिमताविना मात्र अगाडि बढिरहन चाहान्छे। ऊ आफ्नो अस्तित्व समाप्त हुन दिँदैन ।’ हिम्मतवालीको उपमा दिँदै उनले भनेकी छन्, ‘तिमीले जे गरेकीछ्यौ, त्यसले मान्छेलाई मान्छे हुन सिकाउँ छ । जसलाई मान्छेले कहिल्यै भुल्ने छैनन् ।’ 
नयाँ पत्रिकाबाट

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x