×

NMB BANK
NIC ASIA

प्रदेश १ को कांग्रेस सचेतकमा कार्की

चैत ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, ६ चैत-नेपाली कांग्रेसले प्रदेश १ को प्रमुख सचेतकमा केदार कार्कीलाई चयन गरेको छ । कांग्रेस संसदीय दलको विधान २०७४ बमोजिम प्रदेशसभाका सदस्य कार्कीलाई प्रदेश १ को संसदीय दलको तर्फबाट प्रमुख सचेतक मनोनित गरेको हो ।

Muktinath Bank

कार्कीलाई प्रमुख सचेतकमा चयन गरेको कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिए । कार्कीलाई मनोनयन गरेको पत्र कोइरालाले मंगलबार सभामुख प्रदीपकुमार भण्डारीलाई बुझाएका छन् । मोरङ क्षेत्र नम्बर ६ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा कार्की निर्वाचित भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शेखर कोइरालानिटक रहेका कार्कीले कांग्रेस संसदीय दलको नेता पदमा समेत उम्मेदवारी दर्ता गराएका थिए । तर अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएर कोइरालालाई समर्थन गरेक थिए ।


Advertisment
Nabil box
Kumari

कांग्रेसले संसदीय दल कार्यसमितिलाई पनि पूर्णता दिएको जनाएको छ । समितिको उपनेतामा हिमाल कार्कीलाई मनोनयन गरिएको छ भने सचिव शिवनारायण सिंह, कोषाध्यक्ष लिला सुब्बा, सदस्यहरुमा चुमनारायण तवदार, ओमप्रकाश सरावगी, ज्योती सुब्बा, नबोदिता चौधरी र विन्दीया कार्की रहेका छन् ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x