×

NMB BANK
NIC ASIA

दरबारमार्ग बलात्कार काण्डका मुख्य अभियुक्त पक्राउ

चैत ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ चैत– प्रहरी अधिकारी नै मुछिएको काठमाडौंको दरबारमार्ग बलात्कार काण्डका मुख्य अभियुक्त शैलेश कार्की पक्राउ परेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

विगत दुई महिनादेखि फरार रहेका भनिएका कार्कीलाई महानगरीय प्रहरी बृत्त दरबारमार्गले काठमाडौंको दरबारमार्ग बाटै पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रामेछापको दुरागाउँ स्थायी घर भएका कार्की काठमाडौंको धुम्बाराही बस्दै आएका थिए । शैलेश र उनका साथीसहित ४ जनाको समूहले गत माघ पहिलो साता दरबारमार्गको ल्याण्डमार्क होटेलमा एक यूवतीमाथि सामूहिक बलात्कार गरेको थियो । 


Advertisment
Nabil box
Kumari

युबतीले आफू बलात्कार भएको उजुरी महानगरीय प्रहरी बृत्त दरबारमार्गमा दिए पनि घटनालाई प्रहरीकै मिलेमतोमा मिलापत्रमा टुंग्याउन खोजिएको थियो । 

Vianet communication
Laxmi Bank

बलात्कारको घटना मिलापत्रमा टुंग्याउन खोजिएको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशन÷प्रसारण भएपछि उक्त प्रकरणमा प्रहरी अधिकारीमाथि समेत कारबाही भएको छ । 

बलात्कारमा संलग्न अन्य तीन जनालाई भने प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x