×

NMB BANK
NIC ASIA

सुर्खेत, ७ चैत– तपाईं मदिरा सेवन गर्ने सोचमा हुनुहुन्छ ? ख्याल गर्नुस् यस्ता घरेलु मदिरा स्वास्थ्यका लागि हानिकारक हुनसक्छन् । हुन त मदिरा सेवन स्वास्थ्यका हिसावले हितकर होइन । 

Muktinath Bank

घरेलु मदिरा उत्पादन गर्दा प्रयोग गरिने कच्चा पदार्थमा मिसाइने अखाद्य पदार्थ, कुहिएका कपडा, फोहर बारेका तथ्यहरु विभिन्न समयमा सार्वजनिक भएका छन् । मोजा, जुत्ता, पुराना कपडा लगायत घरेलु मदिरालाई कडा बनाउने नाममा मिसाइने गरेको फेला पर्ने गरेका छन् । तर सुर्खेतमा भने रक्सीलाई कडा बनाउने भन्दै मुसा मिसाइएको फेला परेको छ । जसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार मुसा कुहाएरको बनाएको मदिना नियन्त्रणमा लिएको छ । 


Advertisment
Nabil box
Kumari

लाटीकोइलीदेखि तातापानी जाने बाटोमा रहेका तीन ओटा घरमा जिल्ला प्रहरी कार्यालयले खानतलासी गर्दा घरेलु मदिरामा मुसा कुहाउने गरिएको तथ्य खुलेको हो । 

Vianet communication
Laxmi Bank

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर श्रेष्ठले बरामद गरिएको घरेलु मदिरामा मुसा कुहाइएको पाइएको छ भने साङला, अन्य मासुहरु समेत कच्चा मदिरामा मिसावट गरिएको बताए । उनका अनुसार मदिरामा कुहिएका कपडाहरु प्रयोग गर्ने गरिएको यसअघि पनि सार्वजनिक भएको थियो । 

मदिरालाई ‘कडक’ बनाउन मुसा मिसाइएको हुनसक्ने उनले बताए । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार मात्रै तीन ओटा घरबाट करिब २ सय लिटर पक्की र ३५० लि. कच्चा मदिरा बरामद गरेको हो ।
नागरिकको स्वाथ्यमाथि खेलवाड गर्ने गरी मुसा कुहाएर मदिरा उत्पादन गर्नेमाथि कडाभन्दा कडा कारवाही गर्न सर्वसाधारणले माग गरेका छन् । 

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक भानु अधिकारीले सुर्तिजन्य र मदिराजन्य पर्दाथ सेवन गर्न रोक्ने ऐनको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुको साटो सरकार सुस्ताएको आरोप लगाए । उनले घरेलु मदिराका कारण भारतको मुम्बइमा सयौं जनाको ज्यान गएको स्मरण गराउँदै त्यसो हुन नदिन स्थानीय प्रशासन थप कडाईका साथ लाग्नुपर्नेमा जोड दिए । 

तर स्थानीय प्रशासनले मात्रै नियन्त्रण गर्न गाह्रो रहेको बताउँदै उनले सवै सचेत हुनुपर्ने बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x