×

NMB BANK
NIC ASIA

छात्रालाई अंगालो हाल्दै शिक्षकले चुम्मा गर्न खोजेपछि !

चैत ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

अघिल्लो दिनदेखि मात्र होस्टलमा बस्ने आएकी छात्रा । पारिवारिक अवस्था दयनीय । 

Muktinath Bank

विद्यालयमा तिर्न बाँकी शुल्क झण्डै २५ हजार माथि । 
पढाइमा कमजोर । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरको अवस्था र आफ्नो कहालिलाग्दो भविष्य सम्झेर कौशीमा पुगेर टोलाइरहेकी ती छात्रामाथि शिक्षकले ग¥ल्याम्म अँगालो हाल्छन् । 


Advertisment
Nabil box
Kumari

संवेदनशी अंग चलाउँदै चुम्मा गर्न खोज्छन् । 

Vianet communication
Laxmi Bank

नजिकै होस्टलका विद्यार्थीले शिक्षकको हर्कत देखिरहेका हुन्छन् । 

विद्यार्थीले प्रतिवाद गर्दै भन्छिन्, तपाई मेरो बुबाजस्तो म तपाईकी छोरीजस्तीलाई छि के गर्नुभएको यस्तो सर, अझै रोकिँदैनन् । 

कौसीमा साथको रुवावासी चल्छ । होस्टलमा होहल्ला । रातको पौने आठ बज्दै गर्दा ललितपुर प्याव्सनका अध्यक्ष तथा ज्ञानकुञ्ज स्कुलका प्रिन्सिपल शिव कार्कीले १० कक्षामा अध्ययनरत १७ वर्षीया छात्रामागिथ यौन हिंसा गरेको भन्दै ती छात्राले रुँदै नजिककैको पसबाट घरपरिवारलाई फोन सम्पर्क गर्छिन् । जनआस्थामा समाचार छ ।

अभिभावक शिक्षक र विद्याथीबीचको झैन्डै तीन घन्टा लामो गलफत्तिपछि यो केस सातदोबाटो प्रहरीमा रातको १० बजे दर्ज हुन्छ । 

स्रोतका अनुसार नौ कक्षासम्म अन्यत्रै पढेकी ति छात्रा यसैवर्ष देखि सो स्कुलमा पुगेकी थिइन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x