मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
काठमाडौं, ६ चैत– पछिल्लो समय अनावश्यक खर्च कटौती गर्ने अभियानमा रहेको सरकारले सरकारी कोषबाट हुने अनावश्यक खर्च घटाउन प्रधानमन्त्रीको सचिवालयमा रहने कर्मचारी (सदस्य)काे संख्या कटौती गरेको छ ।
बुधवार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी ओलीको सचिवालयमा बढीमा २८ जना रहने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्रीको सचिवालयमा ४७ जना राख्न पाउने व्यवस्था थियो ।
डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले प्रधानमन्त्रीको सचिवालयमा ४६ जनासम्म नियुक्त गर्नसक्ने निर्णय गरेको थियो । त्यसअघि प्रधानमन्त्रीको सचिवालयमा बढीमा २३ जनासम्म नियुक्त गर्न पाउने व्यवस्था थियो ।
प्रधानमन्त्रीको निजी सचिवालयमा उपसचिव, शाखा अधिकृत, नायव सुब्बादेखि सहायक तहसम्मको पद सिर्जना गरी कार्यकर्ता भर्ना गरिँदै आएको थियो । प्रधानमन्त्रीको निजी सचिवालयका कर्मचारीलाई राज्यकोषबाट तलबदेखि भत्ता, इन्धन खर्च, सञ्चार खर्च लगायतका सुविधा दिइन्थ्यो ।
बुधवार बसेको मन्त्रिपरिषद बैठकले सरकारलाई सुझाव दिन विभिन्न विषयका ५ ओटा समिति गठन गर्ने निर्णय समेत गरेको छ । सरकारलाई सुझाव दिन राजनीतिक समिति, प्रशासन समिति, सामाजिक समिति, आर्थिक तथा पूर्वाधार समिति, विधेयक समिति गठन गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...