×

NMB BANK
NIC ASIA

राजधानीमै बालिकालाई बन्धक बनाएर सामूहिक 'वलात्कार'

चैत ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुर , ८ चैत — बल्खुबाट तीन साताअघि १५ वर्षीया एक किशोरी हराइन् । तीन/चार दिनसम्म फेला नपरेपछि अभिभावकले बालबालिका खोजतलास केन्द्र काठमाडौंमा निवेदन दिए ।

Muktinath Bank

कान्तिपुर दैनिक लेख्छ- टेलिभिजनमा किशोरी हराएको विज्ञापन दिए । सार्वजनिक स्थानमा किशोरीको तस्बिर र हुलिया खुलाई टाँसे । तर कुनै पत्तो लागेन । ११ दिनपछि किशोरी स्वयम्भूमा फेला त परिन् तर कराउने, तर्सने र बर्बराउने हालतमा ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार गत फागुन १७ गते साँझ उनी घरबाट बल्खुतर्फ निस्केकी थिइन् । परिसरका प्रवक्ता डीएसपी मोहन थापाले भने, ‘हराएको दिन किशोरीलाई चक्रपथमा चल्ने बा४ख ३८५१ नम्बरको बसका चालक सन्तोष घिमिरे र सहचालक दिवस गड्तौलाले भेट्टाए ।ललाइफकाई वसुन्धरास्थित ग्यारेजमा लगेर पालैपालो जबर्जस्ती गरे । भोलिपल्ट चालक घिमिरेको हरिसिद्धिस्थित कोठामा लगेर ६ दिनसम्म बन्धक बनाई बलात्कार गरे ।’


Advertisment
Nabil box
Kumari

प्रहरीका अनुसार किशोरीलाई पिसाबसमेत कोठाभित्रै गर्न लगाई पालैपालो बलात्कार गरेको देखिन्छ । किशोरी फागुन २४ गते थुनिएको कोठाबाट भागिन् । भागेको दिन अर्को बसका चालक सुदीप बजगाईंले भेटेर रातभर बलात्कार गरे । किशोरीको खोजीमा लागेका सहचालक गड्तौलाले त्यसको भोलिपल्ट फेरि उनलाई फेला पारेर चालक घिमिरेलाई जिम्मा लगाए । र, घिमिरेले पुन: कोठामा लगेर जबर्जस्ती गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । चालक घिमिरेले २७ फागुनमा किशारीलाई सातदोबाटोबाट चक्रपथ गुड्ने बा२ख ४१९५ नम्बरको गाडीमा चढाइदिएका थिए । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x