×

NMB BANK
NIC ASIA

कांग्रेस नेता खाणद्वारा सचेतक पद अस्वीकार, यस्तो छ कारण

चैत ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ चैत– नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले पार्टी संसदीय दलको प्रमुख सचेतक पद अस्वीकार गरेका छन् । उनले पदका लागि आफू योग्य पात्र नभएको बताए । 

Muktinath Bank

यसअघि मंगलबार मात्रै कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले खाणलाई प्रमुख सचेतक नियुक्त गरेका थिए । गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा जिपी कोइराला स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागी हुन खाण बुटबल पुगेका वेला देउवाले उनलाई टेलिफोनमार्फत सम्पर्क गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुराकानीका क्रममा खाणले प्रमुख सचेतक पदको जिम्मेवारी अरू नै नेतालाई दिन आग्रह गरे पनि देउवाले संसदीय दलको विधानको धारा १३ को उपधारा (१) बमोजिम खाणलाई नै नियुक्त गरेका थिए ।


Advertisment
Nabil box
Kumari

खाणलाइ प्रमुख सचेतक नियुक्त गरेको निर्णय गर्नुअघि देउवाले आफूनिकट नेताहरूसँग कसलाई जिम्मेवारी दिने भनेर छलफल गरेका थिए । छलफलमा सबै नेताहरुले पार्टी रक्षात्मक अवस्थाको प्रतिपक्षमा रहेको वेलामा खाण नै उपयुक्त पात्र भएको सुझाब दिएपछि देउवाले खाणलाई नियुक्त गरेका थिए ।

Vianet communication
Laxmi Bank

देउवाले नियुक्त गरेको जानकारी पाएपछि खाणले बुटवलबाटै देउवालाई टेलिफोन गरी निर्णयमा पुर्न्र्विचार गर्न आग्रह गरेका थिए ।, नयाँ पत्रिकामा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x