×

NMB BANK
NIC ASIA

पत्नीसँग सम्बन्धविच्छेद : बाबुले भने - विमान दुर्घटनामा मृत्यु भएकी छोरीको शवमा राजनीति भयो !

चैत ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel


काठमाडौं, ८ चैत-  विमान दुर्घटनामा छोरीको निधन हुँदा शोकमा डुबेका गजेन्द्र थापा दाहसंस्कारसमेत गर्न नपाएकोमा दुःखी भएका छन् । युएस बंगला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणक्रममा दुर्घटना हुँदा गजेन्द्रकी एमबीबीएस अध्ययनरत छोरी आस्थाको निधन भएको थियो । बंगलादेशस्थित जलालावाद रागिब रविया मेडिकल कलेजमा अध्ययनरत आस्था एक महिने छुट्टीमा घर फर्कंदै थिइन् । ‘छोरीको शवसमेत हेर्न पाइनँ,’ थापाले भने, ‘दाहसंस्कार गर्न खोजेको थिएँ । त्यो पनि पाइनँ ।’

Muktinath Bank

गत जेठमा सम्बन्धबिच्छेद गरेका विदुर नगरपालिका–८, थुम्काका थापाले प्रहरी–प्रशासनले समेत शव हेर्न र दाहसंस्कार गर्न असहयोग गरेको बताए । दाहसंस्कार गर्न पाऊँ भनेर निवेदन दिँदासमेत गौशाला प्रहरी बिट र प्रहरीले दर्ता गर्न नमानेको उनले दुःखेसो पोखे । काठमाडौं प्रहरी परिसरमा निवेदन दर्ता गरेको भए पनि असहयोग भएको दुःखेसो व्यक्त गर्दै उनले थपे, ‘सम्बन्धविच्छेद भए पनि मैले पनि छोरीको दागबत्ती दिन पाउनुपर्छ ।
दाहसंस्कार सामूहिक गरौं भन्न मनसाय थियो ।’
 तर काठमाडौं प्रहरी परिसरका मुद्दा शाखाका प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको र अदालत जानुस् भनी फर्काइदिएको उनले बताए । छोरीको सदगत गर्न पाऊँभन्दा राजनीतिक हस्तक्षेप भएको उनले दाबी गरे । ‘पत्नीसँग सम्बन्धविच्छेद भए पनि छोरीसँग सम्बन्ध कायमै थियो,’ उनले भने, ‘सम्बन्धविच्छेद पत्रमा पनि छोरीको अंश मसँगै थियो ।’ आफूलाई छक्याएर आस्थाको शव एकतर्फी रूपमा लगिएको उनले गुनासो पोखे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x