×

NMB BANK
NIC ASIA

सन्दर्भ पानी दिवस : यसरी पिउनुस पानी

चैत ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ चैत– पानी हाम्रो स्वास्थ्यका लागि अत्यावस्यक छ ।  पानीको कमीले शरीरभित्र मात्र होइन, बाहिर िछालामा पनि नकारात्मक असर पर्छ । 

Sagarmatha Cement
Muktinath Bank

धेरै मानिसको लामो समय पानी नपिउने र पाएको बेला बढी नै पिउने बानी हुन्छ । यस्तो बानीले पनि स्वास्थ्यमा नकारात्मक असर पुग्छ । त्यसैले हामीले सही समयमा खाद्यान्न र पानीको मात्रा मिलाएर पिउनुपर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मानव शरीरका लागि दैनिक डेढदेखि दुई लिटरसम्म पानी आवश्यक हुन्छ । तर, एकैपटक बढी पानी पिउनु हुँदैन । केही समयको ग्याप राखेर पानी पिउनुपर्छ । एकएक घण्टाको फरकमा पानी पिउँदा राम्रो हुन्छ । 
एकैपटक धेरै पानी पिउँदा मिर्गौलामा ओभरलोड हुन्छ र समस्या निम्तिन्छ ।


Advertisment
Nabil box
Kumari

शरीरबाट नियमित पानीको मात्रा बाहिर निस्किरहेको हुन्छ । त्यसैले सोही मात्रामा पानी पिउन जरुरी छ । मानसिक श्रम गर्ने एक वयस्क व्यक्तिको शरीरबाट दिनभरमा २२ देखि २५ सय मिलिलिटरसम्म पानी निस्कन्छ । दिसा, पिसाब, पसिना र बाफका माध्यमले मानव शरीरबाट पानी बाहिर निस्कने गर्छ ।

Vianet communication
Laxmi Bank

बिहान उठ्नेबित्तिकै दुईदेखि तीन गिलास मनतातो पानी पिउने बानी गर्नुपर्छ ।  यस्तो बानीले स्वास्थ्यमा सकारात्मक असरत पर्छ नै शरीरका लागि त्यो आवश्यक पनि हुन्छ । 

तामाको भाडाँमा राखेको पानी पिउनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । बेलुकी यस्तो भाँडोमा पानी राखेर अर्को दिन पिउन सकिन्छ । 

पानीले शरीरको पाचन प्रणालीलाई सबल र सन्तुलित बनाउँछ । यसले मानिसको शक्ति बढाउन पनि भूमिका खेल्छ । पानीले शारीरिक तथा मानसिक रुपमा शीतलता र सौम्यता पनि प्रदान गर्छ । 

मानिसको पेट खाली भएको बेला पानी पिउँदासमेत  शरीरमा शक्तिको सञ्चार हुन्छ । पानीसँगसँगै झोल पदार्थको प्रयोग गर्न पनि सकिन्छ । र फलफूल सागपात, गेडागुडीमा विशेष ध्यान दिनुपर्छ ।
नयाँ पत्रिकाबाट ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x