×

NMB BANK
NIC ASIA

कर्मचारीलाई प्रधानमन्त्रीका ५२ निर्देशन : बहाना र तर्क गरेर भाग्न नखोज्नुहोस्

चैत ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ चैत–  प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुलाई विभिन्न विषयमा ५२ बुँदे निर्देशन जारी गरेका छन् । गत आइतवार सबै मन्त्री र सबै मन्त्रालयका सचिव तथा विशिष्ट श्रेणीका अधिकृतहरुलाई डाकेर ओलीले ५२ बुँदै निर्देशन दिएका थिए । 

Muktinath Bank

ओलीले अहिलेको अवस्था असमान्य रहेको भन्दै कर्मचारीलाई पनि सोही अनुसार काम गर्न निर्देशन दिएका छन् । ५२ बुँदे निर्देशनको पहिलो बुँदामा ओलीले भनेका छन्, ‘ठूलो परिवर्तन पश्चात् आएको यो परिस्थिति हामीलाई सामान्य जस्तै लागे पनि यो अवस्था सामान्य छैन । ‘समृद्ध नेपाल र खुसी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्नका लागि नयाँ उत्तरदायित्व र अभिभारासहित जिम्मेवारी प्राप्त गरेका छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीले ‘सिंहदवारको अधिकार गाउँसम्म’ भन्ने नारालाई सार्थक बनाउन पनि कर्मचारीलाई निर्देशन दिएका छन् । विगतका सरकारभन्दा व्यवहारबाट नितान्त भिन्न देखिने गरी कुनै वहानाबाट नअलिम्मइ काम गर्न पनि ओलीले कर्मचारीलाई निर्देशन दिएका छन् । 


Advertisment
Nabil box
Kumari

जतिसुकै अप्ठ्याराहरु भएपनि जिम्मेवारी पूरा गर्नुको विकल्प नभएको पनि प्रधानमन्त्रीले कर्मचारीलाई सचेत गराएका छन् । 

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री ओलीले आफ्नो निर्देशनको ४९ औं बुदामा ‘मै बनाउँछु मेरो धरहरा’ अभियानलाई सफल पार्न तत्परता देखाउन पनि कर्मचारीलाई निर्देशन दिएका छन् । भूकम्पले भत्किएको धरहरा बनाउन पहिलोपटक प्रधानमन्त्री बन्दा ओलीले नै उक्त अभियान शुरु गरेका थिए । पछिल्लो समय भने उक्त अभियानप्रति खासै चासो दिइएको थिएन । 

यस्तो छ प्रधानमन्त्रीले कर्मचारीलाई दिएको ५२ बुँदे निर्देशन :

 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x