×

NMB BANK
NIC ASIA

फेसबुकबाट आफ्नो डेटा यसरी सुरक्षित गर्नुस्

चैत ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

अनुसन्धान केन्द्र क्याब्रिज एनालिटिकामाथि आरोप लागेको छ कि उसले पाँच करोड फेसबुक प्रयोगकर्ताको डाटा गलत रुपमा प्रयोग गरेको छ । 

Muktinath Bank

यो मामला सार्वजनिक भएसँगै एक पटक फेरि बहसमा आएको छ । सामाजिक सञ्जालमाथि रहेको जानकारी कुन रुपमा कसका साथ सेयर गर्न सकिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फेसबुकका लागि डेटा इन्धन जस्तै हो । यो विज्ञापनदाताको एक प्लेटर्फम दिन्छ जसको बदलामा फेसबुक पैसा कमाउँछ । 


Advertisment
Nabil box
Kumari

यसमा कुनै संका छैन कि फेसबुकसँग आफ्ना प्रयोगकर्ताको लाइक्स, डिसलाइक्स, लाइफस्टाइल र राजनीतिक झुकावको विस्तृत प्रोफाइल तयार गर्ने क्षमता छ । 

Vianet communication
Laxmi Bank

सवैभन्दा ठूलो प्रश्न यो उठिरहेको छ कि एक दोस्रोसँग को कुराकानी र सेयरका क्रमलाई कसरी सुरक्षीत गर्न सकिन्छ  । 

हेर्न चाहनुहुन्छ तपाई कुन बलिउड स्टार जस्तो देखिनु हुन्छ ? यहाँ क्लिक गर्नुस्

हामी सवैले यस्ता खालका क्विज र लिंकहरु देखेका छन् । 

कनुै कुनैमा तपाईंको आइक्यू टेस्ट गर्न आग्रह गरिन्छ । जहाँ तपाईंको व्यक्तिगत जानरकाी माग हुन्छ जुन नजानिदो तरिकाबाट हुन्छ । 

यस्तै खालको क्विजका माध्यमबाट क्याम्रिज एनालिटिकाले करोडौं मानिसले डाटा हासिल गरेका थिए । यस्तो क्विजमा तपाईंको विवरण सुरक्षित हुन्छ भन्ने विश्वास दिलाइन्छ । 

तर अहिलेसम्म कतलिे यस्तो डाटा चोरी गरेका छन् भन्ने पत्ता लागेको छैन । 

फेसबुक प्रयोगकर्ताले आफ्नो जानकारी सुरक्षित राख्नका लागि के गर्ने ?

फेसबुकमा लग इन गरेर एप सेटिङ पेजमा जानुहोस्

एप्स, वेभसाइट तथा प्लगइनको तल देखिएको एडिट बटनमा क्लिक गर्नुस्

अब प्लेटफर्मलाई डिसेबल गर्नुस् । 

माथि दिएको तरिका अपनाएपछि फेसबुकमा कुनै तेस्रो पक्षले साइटको प्रयोग गर्न पाउने छैन । यदी यो तरिका तपाईलाई मन परेन भने अर्को तरिका पनि छ । 

फेसबुकको एप सुटिङ पेजमा लग इन गर्नुस् । 

त्यहाँका सवै क्याटागोरिलाई अनक्लिक गर्नुस जसलाई तपाई देखाउन चाहनुहुन्न । 

यसमा तपाईंको बायोडाटा, जन्मदिन, परिवार, धार्मिक विचारधारा, तपाई अनलाइन हुनुन्छ वा हुनुहुन्न, तपाईको टाइमलाइनमा देखिने पोस्ट, तपाईंको गतिविधि वा रुचि समावेश छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x