×

NMB BANK
NIC ASIA

न्युजील्यान्डविरुद्ध इंग्ल्यान्डको लज्जास्पद प्रदर्शन, जम्मा ५८ रनमा अलआउट

चैत ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ चैत — न्युजील्यान्ड भ्रमणमा रहेको इंग्ल्यान्डले पहिलो टेस्टको पहिलो दिन बिहीवार अत्यन्तै लज्जास्पद प्रदर्शन गरेको छ । 

अकल्यान्डमा भइरहेको टेस्टमा टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्ड जम्मा ५८ रनमा अलआउट भयो । पूरै टोली २०.४ ओभरमा पेभिलियन फर्केको थियो । टेस्ट म्याचको इतिहासमा यो इंग्ल्यान्डको छैठौं सबैभन्दा कम स्कोर हो । 

जम्मा दुई ब्याट्स्म्यानले दोहोरो अंकमा रन बनाउन सके । पुछारका क्रेग ओभरटोनले नटआउट ३३ रन बनाए भने ओपनर मार्क स्टोनम्यानले ११ रन बनाए । इंग्ल्यान्डका पाँच ब्याट्स्म्यान शून्यमै आउट भए ।

इंग्ल्यान्डको ब्याटिङ लाइनअपलाई ट्रेन्ट बोउल्ट र टिम साउदीले ध्वस्त पारे । बोउल्टले ३२ रन दिएर ६ रन बनाए भने साउदीले २५ रन दिएर बाँकी चार विकेट लिए । 

जवाफमा न्युजील्यान्डले दिनको खेल सकिँदासम्म तीन विकेटको क्षतिमा १७५ रन बनाइसकेको छ । कप्तान केन विलियम्सन ९१ रन बनाएर नटआउट छन् भने हेनरी निकोल्सले २४ रन बनाएर उनलाई साथ दिइरहेका छन् । अन्य
ब्याट्स्म्यान टम लाथमले २६ रन बनाए भने रस टेलर २० रनमा आउट भए ।

पहिलो इनिङमा न्युजील्यान्डले ११७ रनको अग्रता लिइसकेको छ भने उसका सात विकेट बाँकी नै छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x