×

NMB BANK
NIC ASIA

अन्तरिक्षमा रहेका फोहर भुइँबाट सफा गर्ने वैज्ञानिकहरूको तयारी

चैत ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

अष्ट्रेलियाका वैज्ञानिकहरूले अन्तरिक्षमा रहेका फोहर सफा गर्ने उद्देश्यले भुइँबाट प्रयोग गर्न मिल्ने शक्तिशाली'लेजर'प्रविधिको विकास गरिरहेका छन्।

Sagarmatha Cement
Muktinath Bank

वैज्ञानिकहरूका अनसार लाखौंको संख्यामा पृथ्वीलाई परिक्रमा गरिरहेका विभिन्न किसिमका टुक्राहरू अन्तरिक्षमा छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती वस्तुका कारण भूउपग्रहहरूमा क्षति पुग्न सक्ने वैज्ञानिकहरूले बताउने गरेका छन्।


Advertisment
Nabil box
Kumari

त्यस्ता वस्तुमा प्रयोग गरेर त्यसै छाडिएका रकेट तथा अन्तरिक्ष यानका पार्ट-पूर्जा पर्छन्।

Vianet communication
Laxmi Bank

अनुसन्धानकर्ताहरूका विचारमा उक्त लेजर प्रविधिले अन्तरिक्षमा रहेका अनावश्यक वस्तुहरूलाई अन्यत्र ठेलेर भूउपग्रहसँग ठोक्किनबाट रोक्नसक्छ।

परीक्षणको उद्देश्य ठूलो र बढी शक्ति भएको लेजरको विकास गर्नु रहेको छ।

त्यसबाट अन्तरिक्षमा रहेका त्यस्ता अवशेषहरूलाई पृथ्वीको वायुमण्डलतर्फ तान्नेछ र त्यसपछि त्यो जलेर खरानी हुनेछ।

उक्त प्रणाली अष्ट्रेलियाको राजधानी क्यानबेरा भन्दा बाहिरपट्टीबाट सञ्चालन गरिनेछ।

अन्तरिक्षमा साढे सात हजार टन फोहोर रहेको आँकलन गरिएको छ।

युरोपमा पृथ्वीको परिक्रमा गर्ने अनावश्यक वस्तुहरू जम्मा गर्न ठूला जाली र लामा र धारिला प्रकृतिका भालाहरूको विकास गर्न लागिएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x