×

NMB BANK
NIC ASIA

सलमानले यस्तो गल्तिबाट सिके पाठ

चैत ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

रानी मुखर्जीको फिल्म हिचकी २३ मार्चमा रिलिज हुने तयारीमा छ । कलाकारहरु फिल्मको प्रमोशनमा व्यस्त छन् । यसै सिलसिलामा बलिउडका दबंग सलमान खानले आफ्नो जिन्दगीको सवैभन्दा ठूलो ‘हिचकी’ को बारेमा बताएका छन् । 

Muktinath Bank

 
सलमान खानले भने पहिला म आफ््नो काम हल्कारुपमा लिन्थे तर अब म आफ्नो कामलाई गम्भीरता लिन लागेका हुन किनकि मलाई सम्झना आयो कि काम भन्दा ठूलो केही छैन । 
अभिनेताले आफ्ना सवै फ्यानलाई सल्लाह दिँदै भने तपाईंहरुले पनि कामलाई गम्भीरताका साथ लिनुस् । जुन दिन तपाई काम गर्नुहुन्छ, त्यसदिनलाई तपाई सराहना गर्नुस् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि शाहरुख खानले अनिल कपूर, अजय देवगन, कटरीना कैफ, करण जौहर, वरुण धवन आफ्नो जिन्दगीको सवैभन्दा ठूलो पीडा वा घवहराहट बारे बताएका थिए । शाहरुखले आफ्नो अविभावकलाई गुमाउनु पर्दा घवहराहट भएको बताएका थिए । 


Advertisment
Nabil box
Kumari

फिल्म हिचकीमा रानी नैना माधुर नामकी शिक्षिकाको रोलमा छिन् । जसलाई टारेट सिड्रोम नाम बिरामी हुन् । यस कारण उनलाई लगातार हिचकी आउँछ । जो उसको करियरका लागि एक रुकावट बन्छ । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x