×

NMB BANK
NIC ASIA

भारतसँगको सीमामा चीनको सेनासम्बन्धी नीतिमा परिवर्तन

चैत ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ चैत — चीनले भारतसँगको सीमामा तैनाथ सैनिकहरूका सम्बन्धमा ठूलै नीतिगत परिवर्तन गरेको छ । फ्रन्टियर ट्रूप्समा नागरिक नियन्त्रण पूर्णतया अन्त्य गरेर त्यसलाई सीधै सेनाको नियन्त्रणमा राखिएको छ । 

कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) ले देशको सशस्त्र बलमाथि सत्तारूढ दलको प्रभाव बढाउनका लागि पीपुल्स आर्म्ड पुलिस (पीएपी) बाट गैरसैनिक संस्थानअन्तर्गत काम गर्ने फ्रन्टियर डिफेन्स ट्रूप्सलाई पूरै हटाउने घोषणा गरेको हो । 

राष्ट्रपति सी चिनफिङ सीपीसीका प्रमुख हुन् । 

सरकारनिकट पत्रिका ग्लोबल टाइम्सको रिपोर्टअनुसार, यी ट्रूप्स पीएलए तथा अन्य राष्ट्रिय सशस्त्र बलजस्तै पूर्णतया पार्टीको नियन्त्रणमा आउनेछन् । 

चीनका सैन्य विश्लेषकहरूका अनुसार, नागरिक मामिलासँग सम्बन्धित सशस्त्र प्रहरी बल हट्दा चेन अफ कमान्डको जटिलता सकिनेछ । त्यसपछि अब तीन हजार ४८८ किलोमिटर लामो वास्तविक नियन्त्रण रेखासमेत अन्य बोर्डर
ट्रूप्स सीधै पीएलएको नियन्त्रणमा आउनेछन् । त्यसले सीको नेतृत्व रहेको सेन्ट्रल मिलिटरी कमिसनअन्तर्गत काम गर्छ । 

पन्ध्र लाख जवान भएको अर्धसैनिक बल पहिला दोहोरो कमान्डअन्तर्गत काम गर्थ्यो । यो बलले युद्ध वा घरेलु अशान्ति वा आतंकविरोधी अभियानमा सेनाका लागि ब्याकअपको रूपमा काम गर्छ । 

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x