×

NMB BANK
NIC ASIA

धनगढी, ८ चैत– प्रदेश नं. ७ को सातौं प्रदेश संसद वैठकले आज (विहिवार) चार वटा विषयगत समिति गठन गरेको छ ।

Muktinath Bank

प्रदेश सभाको कार्यप्रणालीलाई व्यवस्थित गर्न भन्दै संविधानको धारा १९३ तथा प्रदेश सभा नियमावलीको नियम १४५ बमोजिम ११/११ सदस्य विषयगत समिति पारित गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकले ११ सदस्यीय विधायन तथा प्रदेश मामिला समिति गठन गरेको छ । जसको सदस्यमा सांसद रणबहादुृर रावल, श्यामलाल राना, उमा बादी, वीरमान चौधरी, शान्ति नेपाली, मालामति रानाथारु, तारा लामा तमाङ, नेपालु चौधरी, कृष्णराज सुवेदी, मीना साउँद र सुशिला बुढाथोकी रहेकी छिन् । 


Advertisment
Nabil box
Kumari

त्यस्तै, गठन भएको सार्वजनिक लेखा समितिमा सांसद भरतबहादुर खड्का, कर्णबहादुर मल्ल, कुमारी नन्दा बम, मानबहादुर धामी, कुन्ती जोशी, कुलबीर चौधरी, अम्मरबहादुर साउँद, अर्चना गहतराज, बलबहादुर सोडारी, चुनकुमारी चौधरी र बलदेव रेग्मी रहेका छन् ।

Vianet communication
Laxmi Bank

अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा सांसद गोविन्दराज बोहरा, देवराज पाठक, अम्बीकुमारी थापा, अक्कलबहादुर रावल, महेशदत्त जोशी, प्रेमप्रकाश भट्ट, कृष्णबहादुर चौधरी, हर्कबहादुर कुँवर, प्रकाश रावल, रतन थापा र पूर्णा जोशी रहेकी छिन् ।

त्यस्तै, गठन भएको सामाजिक विकास समितिमा सांसद डिल्लीराज पन्त, दिव्यश्वरी शाह, टेकबहादुर रैका आउजी, नन्दबहादुर साउँद, मानबहादुर सुनार, देवकी मल्ल थापा, लालबहादुर खड्का, लिलाधर भट्ट, गेल्बु सिंह बोहरा, दुर्गाकुमारी कामी र माया तमाङ बोहरा रहेकी छिन् ।

प्रदेश सभामुख अर्जुन थापाले गठन भएका ती विषयगत समिति पास गर्न संसदमा प्रस्तुत गरेका थिए । संसदको बहुमत सदस्यहरुले ‘हुन्छ’ भनी समिति पारित गरेका थिए ।

यसैबीच संसदको विशेष समयमा प्रदेशका समसमायिक विषमा नेपाली काँग्रेसका सांसद भरत बहादुर खड्का, नेकपा एमालेका सांसद लिलाधर भट्ट, अमर साउँद र नेकपा माओवादी केन्द्रकी सांसद शान्ति नेपालीले बोलेकी थिइन् ।
संसदको अर्को बैठक चैत १५ गते दिउँसो १ बजे तोकिएको छ ।   
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x