×

NMB BANK
NIC ASIA

धनगढी, ८ चैत-जिल्ला अदालत कैलालीको आदेशप्रति चित्त नबुझेपछि सांसद रेशम चौधरीले उच्च अदालत दीपायलमा पुनरावेदन गरेको मुद्दाको पेशी सरेको छ ।

Muktinath Bank

फागुन १४ गते जिल्ला अदालतमा उपस्थित भएका चौधरीको मुद्दाको सुनुवाई गर्दै न्यायधीश पुरशुराम भट्टराईको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशविरुद्धमा चौधरीले उच्च अदालतमा रिट दायर गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उच्च अदालतले जिल्ला अदालतबाट उनको कैफियत प्रतिवेदन झिकाइएपछि पहिलो पेशी चैत १ गते तोकिएको थियो । तर १ गतेको पेशी सरेपछि अर्को पेशी आज (बिहिवार) को दिन तोकिए पनि फेरि सरेको उनको कानूनी प्रतिरक्षा गर्दै आएका अधिवक्ता गजेन्द्र केसीले जनाए ।


Advertisment
Nabil box
Kumari

‘सरकारी वकिलहरू नहुँदा दुईपटक मुद्दाको पेशी सरेको छ’, अधिवक्ता केसीले भने, ‘केही सतायता जारी फौजदारीसंहिता सम्बन्धी तालिमका क्रममा यहाँका सरकारी वकिलहरू नेपालगञ्जमा रहनुभएकाले पेशी सारेको हो ।’ 
वादी तर्फबाट सरकारी वकिलहरूले बहस गर्ने हुँदा उनीहरूको अनुपस्थितिमा उच्च अदालतले अर्को पेशी चैत १५ गते तोकेको अधिवक्ता केशीले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

चौधरीले अदालती बन्दोबस्तको १७ नम्बरको प्रयोग गरेर जिल्ला अदालतको आदेशको बदर गरी तारेकमा राखी पाउँ भन्दै उच्च अदालतमा मुद्दाको दायर गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x