×

NMB BANK
NIC ASIA

अख्तियारले घुससहित रंगेहात पक्राउ गरेका व्यक्तिलाई अदालतबाट सफाइ

चैत ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ८० हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेका व्यक्तिलाई विशेष अदालतले सफाइ दिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

यातायात व्यवस्था विभागका निलम्बित प्राविधिक निर्देशक नवीनकुमार पोखरेललाई विशेष अदालतले सफाइ दिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालगन्ज नाका हुँदै विद्युतीय स्कुटर ल्याउन लागेको एक कम्पनीसँगलाई सिफारिस पत्र दिन १ लाख ८० हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले पोखरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो । 


Advertisment
Nabil box
Kumari

अख्तियारको टोलीले १६ पुस २०७२ मा पोखरेलाई काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयबाटै घुससहित पक्राउ गरेको थियो । 

Vianet communication
Laxmi Bank

नेपालगञ्ज भन्सार हुँदै आयात गर्न लागिएका ३६ थान विद्युतीय स्कुटरका लागि छुटको सिफारिस गरेबापत पोखरेलले घुस लिएका अख्तियारको भनाइ थियो ।

अख्तियारको टोलीले पक्राउ गर्दा पोखरेलले १ लाख ८० हजार रुपैयाँ कार्यालयको सोफामै फालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारी बताउँछन् । 

विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी र चण्डीराज ढकालको संयुक्त इजालशले भने पोखरेलले घुस लिएको विषयमा अख्तियारले प्रमाण जुटाउन नसकेको भन्दै उनलाई सफाइ दिएको छ । 

पोखरेलले प्रतिस्कुटर ५ हजार रुपैयाँ घुस मागेको भन्दै उनीविरुद्ध ०३ फागुन २०७२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

विशेष अदालतले मुद्दा दर्ता भएयता १२ पटकको सुनुवाई पछि बिहीवार पोखरेललाई सफाइ दिने फैसला सुनाएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x