×

NMB BANK
NIC ASIA

नेपालमा पर्यटन विश्वविद्यालय स्थापना गरिने

चैत ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ८ चैत – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले कुल गार्हस्थ उत्पादन (जिडिपी) मा पर्यटनको योगदान २५ प्रतिशत पुर्याइने गरी कार्ययोजना तयार भइरहेको बताएका छन् । 

पर्यटन पत्रकार संघ (जाट–नेपाल) का प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री अधिकारीले जिडिपीमा अहिले भइरहेको ३.५ प्रतिशत हाराहारीको योगदानलाई बढाउने गरी कार्ययोजना बनाइरहेको बताउँदै भने, “अबको एक वर्षमा पर्यटन क्षेत्रमा आम नेपालीले नयाँ महसुस गर्नुहुनेछ ।” 

Sagarmatha Cement
Muktinath Bank

सन् २०२० सम्ममा १५ लाख पर्यटक नेपाल भित्र्याउने गरी मन्त्रालयले काम गरिरहेको उनको भनाइ थियो । मन्त्री अधिकारीले पर्यटन पूर्वाधार विकासमा सरकारले विशेष ध्यान दिने र बाँकी निजी क्षेत्रको सहयोगमा दिगो विकासको कार्ययोजना अगाडि बढाइने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्यटन विश्वविद्यालयको स्थापना गर्न आफू लागिपरेको उल्लेख गर्दै उनले आगामी दिनमा गुणस्तरीय पर्यटक भित्र्याउने दिशामा सरकार अगाडि बढ्ने बताए । जाट–नेपालका अध्यक्ष नारायण भण्डारीले धार्मिक पर्यटन, कला र संस्कृतिलाई जोड दिँंदै मौलिक पर्यटकीय गन्तव्यको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x