रक्तचापबारे जान्नैपर्ने कुरा

काठमाडौँ, ९ चैत- चिकित्सकहरूका अनुसार ३० प्रतिशत व्यक्तिमा उच्च रक्तचापको लक्षण नदेखिन सक्छ । सामान्यतया वयस्कको रक्तचाप १२०/८० एमएमएचजीभन्दा कम हुनुपर्छ । १२०—१३९ / ८०—८९ एमएमएचजीलाई उच्च रक्तचापउन्मुख अवस्था मानिन्छ ।
१४०—१५९/९०—९९ एमएमएचजीलाई उच्च रक्तचाप भनिन्छ । १६०/१०० एमएमएचजी वा सोभन्दा बढीलाई जोखिमपूर्ण उच्च रक्तचाप मानिन्छ । उच्च रक्तचाप मुटु, रक्तनली, हृदयाघात तथा मिर्गाैला बिग्रिने प्रमुख कारण हो, नयाँ पत्रिकामा खबर छ ।
चैत ९, २०७४ मा प्रकाशितथप समाचार
ताजा समाचार
अन्तर्वार्ता
दुई अध्यक्ष हुने भए आलोपालो प्रधानमन्त्री बन्न किन नहुने ? : पम्फा भुसाल [भिडियो अन्तर्वार्ता] पूरा पढ्नुहोस
रारा आउने पर्यटकलाई अर्ग्यानिक खाना, जनताको घरमा बास : मन्त्री ज्वाला [अन्तर्वार्ता] पूरा पढ्नुहोस
ओलीजीलाई भरोसा गरेका हौं, उहाँले पनि व्यवहारमा देखाउनुपर्यो नि ! : राजेन्द्र महतो [अन्तर्वार्ता] पूरा पढ्नुहोस
प्रतिक्रिया दिनुहोस