माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
काठमाडौँ, ९ चैत-इन्डियन प्रिमियर लिग (आइपिएल)मा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयरडेभिल्समा १ नम्बरको जर्सी लगाउने भएका छन् । एक कार्यक्रमबीच दिल्लीका सिइओ हेमन्त दुवाले बिहीबार सन्दीपलाई एक नम्बरको जर्सी प्रदान गरेका छन् । ११औँ आइपिएलको अक्सनमा दिल्लीले सन्दीपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो ।
पहिलो नेपाली खेलाडीका रूपमा सन्दीप आइपिएलमा अनुबन्ध भएका छन् । तर, सन्दीपले दिल्लीबाट आइपिएलमा डेब्यु गर्छन् कि गर्दैनन् भन्ने प्रश्न पनि छ । दिल्लीका सिइओ दुवाले सन्दीपले प्रशिक्षणमा राम्रो गरे स्थान पाउन सक्ने विश्वास दिलाए । तर, यसका लागि क्लबको मात्र निर्णय नभएर प्रशिक्षक तथा कप्तानको पनि निर्णय चाहिने उनले स्पष्ट पारेका छन् ।
‘प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले पक्कै स्थान बनाउनेछन्, तर खेलाडी पहिलो ११ भित्र पर्ने वा नपर्ने निर्णय कप्तान र प्रशिक्षणले गर्छन,’ सन्दीपप्रति इंगित हुँदै दुवाले भने । नयाँ पत्रिकाले खबर छापेको छ |
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...