×

NMB BANK
NIC ASIA

'हिचकी' समीक्षा : रोग कमजोरी होइन, अवसर हो

चैत ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ चैत — बलिउड अभिनेत्री रानी मुखर्जीको कमब्याक फिल्म 'हिचकी' शुक्रवार रिलिज भएको छ । आफ्नो उम्दा अभिनयका साथ रानीले यस फिल्ममा छाप छोड्न सफल भएकी छन् । 

'हिचकी' एक युवतीको कथा हो जसले आफ्नो कमजोरीलाई अवसरका रूपमा उपयोग गर्छिन् । युवतीलाई बारम्बार हिचकी अर्थात् बाडुली लाग्छ । यो टरेट सिन्ड्रोम नामक रोग हो । उनी शिक्षक बन्न चाहन्छिन् तर उनलाई यस्तो रोगका साथ शिक्षकको जागिर पाउन गाह्रो हुन्छ भनिन्छ । तर उनले पढाउने अवसर पाएपछि कसरी आफूलाई प्रमाणित गर्छिन् भन्ने कथा फिल्मले भन्छ । 

फिल्मको कथा ब्य्राड कोहेनको पुस्तक 'फ्रन्ट अफ द क्लास : हाउ टरेट सिन्ड्रोम मेड मी द टीचर आई नेभर ह्याड'मा आधारित छ । फिल्मलाई सिद्धार्थ मल्होत्राले निर्देशन गरेका हुन् । यशराज फिल्म्स ब्यानरको दम लगा के हईशा र मेरी प्यारी बिन्दुपछि मनीष शर्माले प्रोड्युस गरेको यो तेस्रो फिल्म हो । 

फिल्ममा रानीले नैना माथुर नामक पात्रको भूमिका निर्वाह गरेकी छन् । आफ्नो स्नायुमा नियन्त्रण गर्न नसक्ने समस्याले ग्रस्त नैनाले बल्लबल्ल एक ठूलो विद्यालयमा जागिर पाएपछि उनलाई विद्यार्थीहरूले दिनदिनै नयाँ नयाँ तरिका अपनाएर हैरान गर्छन् । नैनाले बच्चाहरू अनि विद्यालय व्यवस्थापनसँग संघर्ष गरिरहनुपरेको हुन्छ । विभिन्न बाधा अवरोध भएपनि नैनाले आफूलाई लायक साबित गर्छिन् । 

फिल्ममा रानी मुखर्जीका साथ सपोर्टिङ रोलमा हर्ष मायर, सचिन पिलगाँवकर, सुप्रिया र कुणाल शिन्दे लगायतका कलाकार छन् । 

फिल्मका गीतहरू रमाइला छन् । 

फिल्ममा रोगलाई कमजोरीका रूपमा नभई प्रौढताका साथ निबटाउन सकिने अवसरका रूपमा देखाइएको छ । सार्थक विषयमा बनेको फिल्म हेर्न सिफारिश गरिन्छ ।

पञ्जाब केसरीमा प्रकाशित समीक्षा

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x