×

NMB BANK
NIC ASIA

एक हजार करोड लगानीमा आमिर खानले फिल्म महाभारत बनाउँदै

चैत ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

आमिर खान ठग्स अफ हिन्दुस्तान फिल्ममा व्यस्त छन् । उनको फिल्म केही समयपछि चल्दैछ । 

Muktinath Bank

यसैबीचमा आमिर खानको ड्रिम प्रोजेक्ट महाभारत बारे चर्चा शुरु भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आमिर खानको महाभारत करिब एक हजार करोडमा बन्न लागेको ट्रेड एनालिटिक मुकेश अम्बानीले बताएका छन् । 


Advertisment
Nabil box
Kumari

भारतीय व्यापारी एवं रिलायन्स का मालिक मुकेश अम्बानीसँग मिलेर एक हजार करोड रुपैयाँमा यो प्रोजेक्टमा लगानी गर्ने छन् । 

Vianet communication
Laxmi Bank

तर यसबारे औपचारिक धारणा भने सार्वजनिक भएको छैन । 

अम्बानीले यसअघि पनि कयौं अन्तर्राष्ट्रिय प्रोजेक्टमा लगानी गरिसकेका छन् । तर यस पटक महाभारतको प्रोजेक्टमा उनी को प्रोडुसर हुने छन् । 

आमिर खानको यो महाभारत पाँच भागमा बनाइने छ । फिल्मको हलिउड सिरिज ह्यारी पोर्टर या गेम अफ थ्रोन्सको जस्तै बनाइने तयारी गरिएको छ । 

जसमा सबै भव्य हुनेछ । आमिर खानले यो फिल्ममा आगामी १० वर्षसम्म महाभारतमा काम गर्नेछन्, यसबीचमा पाँच भागमा महाभारतको अलग अलग कहानीमा फिल्म बन्ने छ । 

महाभारत उनको ड्रीम प्रोजेक्ट हो । ठग्स अफ हिन्दुस्तानको काम सकिना साथ उनी महाभारतको कथामा लाग्ने भारतीय सञ्चार माध्यमहरुको दाबी छ । 

स्रोतहरुका अनुसार यो फिल्मको पहिलो सिरिजको निर्देशन अद्वैत चन्दन गर्ने वाला छन् । 

समाचारहरुका अनुसार आमिर खान श्रीकृष्ण को रोलमा देखिनेछन् । तर आमिरको मनपर्ने चरित्र भनेको कर्ण हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x