×

NMB BANK
NIC ASIA

कम्युनिष्ट एकताको श्रृङ्खला : माओवादीमा ४१ एमालेमा ४६ समूह गाभिए !

चैत ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ९ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ५५ बर्षपछि नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ धु्रवीकरण शुरु भएको बताएका छन् । विभिन्न शक्ति केन्द्रको संघर्ष र अन्तराष्ट्रिय आन्दोलनको बहसले २०१९ सालेदेखि विभाजन शुरु भएको विभाजनको सृङखला ५५ बर्षपछि एकतामा रुपान्तरण हुन लागेको उनले बताए । 

Sagarmatha Cement
Muktinath Bank

‘स्थानीय चुनावको तयारीदेखि प्रदेश र संघको चुनावमा आउँदा सम्म ४१ वटा समूह माओवादीमा आएछन्, ४६ वटा समूह उता –एमाले)मा गएर केन्द्रीत भएछन्’ शुक्रवार पार्टी कार्यालयमा संघीय समाजवादी फोरमका नेता अजम्बर कामवाङलाई माओवादी प्रवेश गराउँदै प्रचण्डले भने, ‘सबै भंगालाहरु मिल्दै गएर ठूलो धार एक ठाउमा केन्द्रीत भएर महासागरतिर जाँदैछ, समाजवाद स्थापनाका लागि ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डले नयाँ बन्ने पार्टीले विकासको पूँजीवादी मोडेल होइन, समाजवादी मोडेल बनाउने बताए । ‘रुसी या चिनियााँ मोडलको यान्त्रिक अनुकरण गरेर हुँदैन, नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने हो’ उनले भने ।
पर्सि सम्म पार्टी एकता कार्यदलले सुझाव दिने र त्यसपछि एकताको प्रक्रिया शुरु हुने प्रचण्डले बताए । 


Advertisment
Nabil box
Kumari

 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x