×

NMB BANK
NIC ASIA

खतिवडाले कोरिया जाने कामदारका समस्या उठाएपछि गोकर्णले भने, ‘तुरुन्तै कार्यान्वयनमा लैजान्छु’

चैत ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ९ चैत– कोरिया जान चाहाने युवाले ईपीएसको फाराम बुझाउने क्रममा देखिएको अस्तव्यस्तताप्रति नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले श्रममन्त्रीको ध्यानाकर्षण गराएका छन् । 

Muktinath Bank

शुक्रवार श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टलाई भेटेर कांग्रेस नेता खतिवडाले फारम बुझाउन युवाले पाएको सास्तीप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘२१ औ शताव्दीको युगमा फाराम बुझाउन युवाहरु रातभर लाइन बस्नु परेको घटनाले देशको इज्जत बढ्दैन’ खतिवडाले मन्त्री विष्टलाई भने, ‘वैदेशिक रोजगारीमा जाने युवाहरुले गर्नु पर्ने प्रशासनिक कामलाई प्रविधि मैत्री बनाउनुस् ।’ एउटा मात्र बैंकलाई रकम बुझाउने जिम्मा दिएका कारण यस्तो समस्या सृजना भएको उनले बताए । 


Advertisment
Nabil box
Kumari

खतिवडाको कुरा सुनेपछि मन्त्री विष्टले तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् ।

Vianet communication
Laxmi Bank

‘विगतमा संसदमा पनि मैले यस्ता सार्वजनिक सरोकारको बिषय उठाएको थिए, अहिले संसद नभएपनि सरकारको ध्यानाकर्षण गराउन सिंहदरवार गएको हुँ’ खतिवडाले लोकान्तरसँग भने । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x