×

NMB BANK
NIC ASIA

नेपालमा पहिलो सामसङ फोरम कार्यक्रम सम्पन्न

चैत ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ चैत- सामसङ नेपालले आफ्ना खुद्रा तथा व्यावसायिक साझेदारहरुसँग तीन दिने अन्तक्रियात्मक सामसुङ फोरमको आयोजना गरेको छ ।  एच. सी.होङ, अध्यक्ष तथा सामसङ साउथ वेष्ट एसियाका कार्यकारी अधिकृतको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रम मार्च २१ देखि मार्च २३ सम्म काठमाडाँैको होटल अन्नपूर्णमा आयोजना गरिएको थियो । कार्यक्रममा सामसङ नेपालका नेतृत्वको सहभागिता रहेको थियो । 
२०१७ मा खोज अनुसन्धान र प्रविधि विकासमा झण्डै १५ अरब खर्च गरेको यस कम्पनी विश्वमै नविंतम प्रविधिको विकास र अनुसन्धानमा तल्लिन रहेको अग्रनि कम्पनीमा पर्दछ । 

Sagarmatha Cement
Muktinath Bank


आइ एम बिज का अध्यक्ष तथा सामसङ नेपाल मोबाइल शाखाका प्रमुखले उक्त कार्यक्रममा आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “सामसङले उपभोक्ताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै आफ्ना उत्पादनलाई निरन्तर नवीन भविष्यउन्मुखी अनि उच्च गुणस्तरीय बनाउँदै लाग्ने छ ।” उँहाले अगाडी भन्नुभयो “नेपालमा उपभोक्ताहरुको लागि हामीले मोबाइल, टेलिभिजन, वासिङ मेसिन र रेफ्रिजरेटर लगायतका सामानको पहिलो रोजाईको ब्राण्डको रुपमा स्थापित छौँ । यो उपलब्धि हाम्रा साझेदारहरुको अथक लगनबाट मात्र सम्भव भएको हो । ”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


कार्यक्रममा सहभागी साझेदारहरुलाई सामसङ नेपालको भविष्यको कार्ययोजना तथा कम्पनीको नयाँ उत्पादनहरुसँग अध्यावधिक गरिएको थियो । पहिलो दिनको कार्यक्रम साझेदारहरुको लागि आयोजना गरिएको थियो भने दोश्रो दिन प्रिन्ट तथा डिजिटल क्षेत्रका मिडियासँग सामसङको नेतृत्वको साक्षत्कार कार्यक्रम राखिएको थियो। कर्यक्रमको तेस्रो अनि अन्तिम दिन व्यावसायिक साझेदारसँग भेटघाट तथा अन्तर्कि्रया गरी उक्त कार्यक्रमको समापन गरिएको थियो ।    
        
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x