×

NMB BANK
NIC ASIA

गुल्मेली मन्त्री र सांसदलाई सम्मान

चैत ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ९ चैत - गुल्मी जिल्लाबाट प्रतिनिधित्व गर्ने र पुख्र्यौली घर गुल्मी भएका मन्त्री तथा सांसदलाई यहाँ आज बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरियो । 

Muktinath Bank

गुल्मेली समाज र गुल्मेली अधिकृत समाजको संयुक्त आयोजनामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र सो जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदलाई गुल्मेलीको तर्फबाट बधाई एवं सफल कार्यकालको शुभकामना प्रदान गरियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा गृहमन्त्री थापाले अहिले नै आफूहरु बधाईको पात्र बनिनसकेको भन्दै देश, जनता र गुल्मेली जनताका लागि राम्रो काम गर्न सकेको खण्डमा मात्रै बधाई दिनुपर्ने बताउनुभयो । देश, जनता र राष्ट्रको आवश्यकता सुशासन, समृद्धि र विकास भएको भन्दै त्यसमा गुल्मेलीलाई पनि सक्रिय भूमिका खेल्न उहाँले आग्रह गर्नुभयो । 


Advertisment
Nabil box
Kumari

परराष्ट्रमन्त्री ज्ञवालीले आफूहरुलाई दिइएको बधाई र सम्मानले आफूलाई थप जिम्मेवारीको महसुस गराएको भन्दै त्यो जिम्मेवारी पूरा गर्न आफ्नो सामथ्र्यले भ्याएसम्म लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

Vianet communication
Laxmi Bank

उहाँले राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखेर आफूले काम गर्ने भन्दै त्यसमा देश र गुल्मेली जनताको पनि साथ पाउने विश्वास व्यक्त गर्नुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकले पहिलो पटक राजनीतिक स्थिरतासहित आर्थिक समृद्धिको बाटो लिएको टिप्पणी गर्नुभयो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x