×

NMB BANK
NIC ASIA

सञ्जय दत्त र माधुरी दीक्षितको प्रेमबारे पुस्तक

चैत १०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

सन १९९० ताका बलिउडमा सञ्जय दत्त र माधुरी दीक्षितको प्रेमबारे चर्चा भइरहन्थ्यो । पर्दामा हिट भए पनि यो जोडी वास्तविक जीवनमा भने सफल हुन सकेन ।

Muktinath Bank

हालसालै यासिर अहमदले लेखेको सञ्जय दत्तको जीवनीमा आधरित किताब ‘सञ्जय दत्त : द क्रेजी अनटोल्ड लभ स्टोरी अफ बलिउड ब्याड ब्वाय’मा सञ्जय–माधुरीको सम्बन्धबारे चर्चा गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किताबमा लेखिएको छ– ‘जब ऋचा न्युयोर्कमा थिइन्, तब उनका पति सञ्जय र माधुरीको अफेयरको खबर उनीसम्म पुग्यो । उनी न्युयोर्कमा क्यान्सरको उपचार गराइरहेकी थिइन् ।


Advertisment
Nabil box
Kumari

पतिको अफेयरबारे चाल पाएपछि ऋचा बेचैन भइन् उनी जसरी पनि चाँडै भारत फर्किएर आफ्नो ‘विवाह’ बचाउन चाहन्थिन् ।’

Vianet communication
Laxmi Bank

अक्टोबर १९९२ मा ऋचा छोरीका साथ मुम्बई फर्किइन् । उनको क्यान्सर अलिक ठीक भयो । तर, सञ्जयले उनलाई बेवास्ता गरिरहे ।

एक अन्तवार्तामा ऋचाकी बहिनीले भनेकी छिन्, ‘त्यतिवेला ऋचा र छोरीलाई लिन सञ्जय एअरपोर्ट पनि गएका थिएनन् ।’

दुर्भाग्यबस पछि ऋचाको क्यान्सरकै कारण मृत्यु भयो । सञ्जय दत्त एक आरोपमा पक्राउ परे ।

माधुरीका बाबुआमा उनीहरूको सम्बन्धको विरुद्धमा थिए । उनी जेल गएपछि माधुरी टाढिँदै गइन् । यसपछि दुईजना बीचको प्रेमकथा अन्त्य भयो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x