×

NMB BANK
NIC ASIA

माओवादीमा नेताहरूको जिम्मेवारी हेरफेर, ५ वटा प्रदेशमा इञ्चार्ज फेरिए

चैत १०, २०७४

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं, १० चैत- नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

पार्टी हेडक्वार्टरको शनिबार बसेको बैठकले प्रदेश इञ्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो । प्रदेश १ का इञ्चार्ज गोपाल किराँतीलाई पार्टीले कारबाही गरेको र केही प्रदेशका इञ्चार्ज मन्त्री बनेकाले जिम्मेवारी हेरफेर गरिएको नेताहरूले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किराँती हटेपछि प्रदेश १ को इञ्चार्जको जिम्मेवारी राम कार्कीले पाएका छन् । यस्तै २ नम्बर प्रदेशका इञ्चार्ज मात्रिका यादव मन्त्री बनेकाले उनको ठाउँमा विश्वनाथ साहलाई ल्याइएको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेश ३ मा हितमान शाक्य कायम छन् । 

Vianet communication
Laxmi Bank

यस्तै प्रदेश ४ मा देव गुरुङको ठाउँमा हितराज पाण्डेलाई जिम्मेवारी दिइएको छ । गुरुङ संसदीय दलको प्रमुख सचेतक बनेका छन् ।

वर्षमान पुन मन्त्रिपरिषदमा सहभागी भएपछि प्रदेश ५ को इञ्चार्जमा मणि थापालाई ल्याइएको छ भने कर्णाली प्रदेशमा जनार्दन शर्माले जिम्मेवारी पाएका छन् । यसअघि शक्ति बस्नेत सो प्रदेशको इञ्चार्ज थिए । बस्नेत मन्त्री बनेका छन् ।

प्रदेश ७ को इञ्चार्जमा भने लेखराज भट्ट कायम छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x