×

NMB BANK
NIC ASIA

‘ठग्स अफ हिन्दुस्तान’ मा आमिरले लिएको रकम थाहा पाएर तपाईं छक्क पर्नुहुन्छ

चैत १०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

मिस्टर परफेक्शनिस्टको उपनाम पाएका आमिर खान बलिउडमा सवैभन्दा धेरै फिस लिने अभिनेता हुन् । 

Muktinath Bank

तर आजभोलि कलाकारहरुले फिल्मबाट हुने फाइदाबाट नै आफ्नो फिस असुल्ने गरेका छन् । 

अब आमिर खान पनि आफ्नो आगामी फिल्मसँग यस्तै गर्दै छन् । फिल्म ठग्स अफ हिन्दुस्तानका लागि आमिरको फिस थाहा पाउनुभयो भने तपाई हैरान हुनुहुने छ । 

समाचरहरुका अनुसार आमिर खान आफ्नो फिल्म ठग्स अफ हिन्दुस्तानका लागि फाइदाको ७० प्रतिशत हिस्सा लिने वाला छन् । र, बाँकी रहेको ३० प्रतिशत प्रोड्युसर आदित्य चोपडाले लिने छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठग्स अफ हिन्दुस्तानको शुटिङ सकिनै लागेको र केही महिनामा फिल्म रिलिजको तयारी छ र

यो सवैलाई अचम्ममा पार्ने खालको तथ्य वाहिर आएको छ । किनकी कोही पनि प्रोड्युसर आफ्नो फिल्ममा यतिधेरै शेयर दिनका लागि राजि हुने गरेका छैनन् । 

शाहरुख खान, अक्षय कुमार तथा सलमान सवै आफ्नो फिल्मबाट भएको फाइदाको हिस्सा लिन्छन् तर कसैले पनि आजसम्म ५० प्रतिशत भन्दा धेरै लिएका खबरहरु आएका छैनन् । 

यस्तोमा यदी आमिरको हिट फिल्म दंगलको कुरा गर्ने हो भने फिल्मले चीनमा १ हजार करोडको कमाइ गरेको छ । यस हिसावमा आमिरको भागमा ७ सय करोड र प्रोड्युसरको भागमा ३ सय करोड परेको छ । 

उसो त आमिरका हरेक जसो फिल्मले बक्स अफिसमा दमदार प्रदर्शन गर्ने गरेका छन् । दंगलले १७ सय करोड कमाइ गरेको छ भने ठग्स अफ हिन्दुस्तानले पनि रेकर्ड ब्रेक कमाइ गर्ने अनुमान भारतीय फिल्म उद्योगहरुमा गरिएको छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x