×

NMB BANK
NIC ASIA

काठमाडौं, ११ चैत– सधैं जसो जाम र धुलोले आक्रान्त रहेका ललितपुरवासीले राहतको श्वास फेर्न पाएका छन् । कोटेश्वरदेखि कलंकीसम्मको रिङरोडको बाटो विस्तार अन्तिम चरणमा पुगेको छ । अहिले कोटेश्वरदेखि सानेपासम्म सडक विस्तारको काम सकिएको छ । 

Sagarmatha Cement
Muktinath Bank


कलंकीदेखि बल्खु, सातदोबाटो हुँदै कोटेश्वर चोकसम्मको १० दशमलब ३९ किलोमिटर सडक ८ लेनमा विस्तार भइरहेको छ । कलकीमा अन्डर पास रोड पनि निर्माण भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

चिनियाँ निर्माण कम्पनी संघाई कन्स्ट्रक्सनले यो सडक निर्माण गरिरहेको छ ।  । सन् २०१३ देखि निर्माण गर्न लागिएको यो सडक देशभरमै अहिलेसम्मकै सबैभन्दा फराकिलो सडक हो । आठ लेनको सडक तीन खण्डमा विभाजित छ । बीचमा चार लेनको सडक रहेको छ । जसलाई ‘एक्सप्रेस वे’ को नाम दिइएको छ । जसमा द्रुत गतिमा गुड्ने सवारी साधनलाई प्राथमिकता दिइने छ ।

Vianet communication
Laxmi Bank

सातदोवाटोमा मोबाइल पसल चलाउँदै आएका एक व्यापारले सफा र फराकिलो सडकले गर्दा व्यपारमासमेत प्रभाव पारेको बताउँछन् । “पहिले धुलो र फोहोरले साह्रै गा्रहो बनाएको थियो अहिले भने त्यस्तो छैन सफा र फराकिलो सडक छ धुलो पनि छैन हामिलाई त राम्रो लागेको छ ।” 


यस्तै सातदोवाटो चोकमा ट्राफिक व्यवस्थापन गर्दै आएका एक ट्राफिक प्रहरी भन्छन् —“ पहिलाधुलो साह्रै समस्या थियो अहिले धुलोबाट मुक्त भएका त छौ तर तिव्र गतिका गाडिले गर्दा दुर्घटनाका घटना भने बढेका छन् । जसको मुख्य कारण लेनको नियमबारेको अज्ञानताले यस्तो भएको हो ।”

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x