×

NMB BANK
NIC ASIA

काठमाडौं, १३ चैत– राष्ट्रिय फोटो पत्रकारिताको दिसवको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह (एनएफ पीजे क्लब)ले “राष्ट्रिय फोटो पत्रकारिता अर्वाड २०७५”वितरण गर्ने भएको छ । आज पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका संयोजक प्रदिपराज वन्तले जानकारी दिए । 

Muktinath Bank

नेपालमा फोटो पत्रकारिता गर्दै आएका फोटो पत्रकारलाई प्रोत्साहन र नयाँलाई हौसला प्रदान गर्न उक्त अर्वाडको शुरुवात गरिएको वन्तले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लाइफटाइम एचिभमेन्ट, वर्ष उत्कृष्ट फोटो पत्रकारिता, खेलकुद फोटो पत्रकारिता, पर्यटन तथा संकृति, राजनैतिक फोटो पत्रकारिता, दैनिक जीवन फोटो पत्रकारिता, मनोरन्जन फोटो पत्रकारिता, आर्थिक फोटो पत्रकारिता, महिला फोटो पत्रकारिता,  उपत्यका बाहिर फोटो पत्रकारिता, अनलाईन फोटो पत्रकारिता, स्वतन्त्रता फोटो पत्रकारिता र एनएफपीजे सक्रिय सदस्य फोटोपत्रकारिता गरि १३ विदामा प्रदान गरिने अर्वाडमा नगद, ट्रफी र सम्मान पत्र हुने छ ।


Advertisment
Nabil box
Kumari

लाइफटाइम एचिफभेन्ट अवार्ड प्राप्त गर्नेले रु ५० हजार नगद, ट्रफी र सम्मान पत्र प्राप्त गर्ने छ भने भने अरु सवै बिधालाई रु २५ हजार नगद, ट्रफी र सम्मान पत्र प्रदान गरिनेछ ।

Vianet communication
Laxmi Bank

फोटो अवार्ड २०७५ बैशाख १३ गते विशेष समारोह आयोजना गरि प्रदान गर्ने वन्तले बताए । उक्त कार्यक्रमा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् भने सन्चार मन्त्री लगाएत यस क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थित रहने कार्यक्रम संयोजन वन्तले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x