×

NMB BANK
NIC ASIA

कलाकारको कार्यक्रममा मेनुका, उर्वशी र कृष्णको बखान गरेर हँसाए ओलीले !

चैत १६, २०७४

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं, १६ चैत- प्रधानमन्त्री केपी शर्मा ओलीले संसारभरमा नेपाली जत्तिको सुन्दर अरु कोही नभएको बताएका छन् । नेपाल चलचित्र कलाकार संघ 'फान' ले आयोजना गरेको दोस्रो 'फान अवार्ड' वितरण कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

Muktinath Bank

'यो सुन्दरतामा अलिकति कला मिसाइदिएपछि जो पनि कायल हुनैपर्छ,' भन्दै उनले कलाकारहरूलाई पनि आत्मविश्वासका साथ अघि बढ्न सुझाव दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिन्दू धर्मशास्त्रहरूमा उल्लेख गरिएका मेनुका र उर्वशीको सुन्दरताको बयान गर्दै ओलीले दुनियाको अन्य कुनै शास्त्रमा यस्ता सुन्दर मान्छेहरूको व्याख्या नगरिएको बताए । सोही प्रसंगमा उनले राम र कृष्णको पनि नाम लिए । 


Advertisment
Nabil box
Kumari

अवार्ड कार्यक्रम उद्घाटनमा बोलेका प्रधानमन्त्री ओलीले आफ्नो सरकारले कलाको विकास र प्रबर्द्धन गर्ने पनि बताए ।

Vianet communication
Laxmi Bank

'कलाकारहरूले हामीलाई ऋण लगाउनु भएको छ, मेहेनत गरेर सिर्जना गरिएका संगीत र नृत्यहरू सुनेर हामी आनन्द मानिरहेका हुन्छौं, तर त्यसमा कति मेहेनत छ भन्ने हामीलाई थाहा हुँदैन,' उनले यसो भनिरहँदा त्यहाँ उपस्थित कलाकारहरु मुसुमुसु हाँसिरहेका थिए । 

कार्यक्रममा कलाकार संघले उत्कृष्ट नायक, नायिका, निर्देशक, कथा, संवाद, नृत्यजस्ता विधामा अवार्ड वितरण गर्ने कार्यक्रम राखेको छ । यो वर्षको लाइफटाइम एचिभमेन्ट अवार्ड वरिष्ठ कलाकार नीर शाहलाई दिइने घोषणा यसअघि नै भइसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x