×

NMB BANK
NIC ASIA

फेरि रोकियो कपिलको नयाँ शो, पूर्व प्रेमिका भन्छिन्–‘शर्मा आत्महत्या बारे सोच्छन्’

चैत २५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २५ चैत– भारतीय कमेडियन कपिल शर्मा आजभोलि विवादमा फसेका छन् । हालै शुरु गरेको नयाँ शो ‘द फैमिली टाइम विद कपलि’ ले शुरुवात मै दर्शकको मन जित्न सकेको छैन । 

Sagarmatha Cement
Muktinath Bank

तीन एपिसोड अनएयर भएको शो शनिबार टेलिकास्ट हुन सकेन । जसका कारण सोनी च्यानलले बैठक बोलाएको छ । शो टेलीकास्ट नहुनको कारण सुटिंग नै नभएको मिडिया रिपोर्टमा उल्लेख छ । आजभोलि कपिल ट्विटर युद्ध मै व्यस्त छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शोको सुटिंगका लागि रानी मुखर्जीलाई बोलाइए पनि पछि रद्द गरेको बताइएको छ । त्यसपछि प्रोड्क्शन हाउससँग कुनै सम्पर्क नगरेको थाहा हुन आएको छ । 


Advertisment
Nabil box
Kumari

पछिल्लो समय पत्रकार र पूर्व प्रेमिका विरुद्ध उनी प्रहरीमा जाने तयारीमा छन् । कपिलले पत्रकारप्रति आपत्ति जनाउँदै ट्वीट गरेका थिए । 

Vianet communication
Laxmi Bank

कपिलको ट्वीटमा नेहाले भनेकी छन्– त्यो ट्वीट आपत्तिजनक छ । यस्तै कपिलको रवैयाप्रति उनकी पूर्व प्रेमिका प्रीतिले कपिलको मानसिक हालत ठीक नभएको र उनले आत्महत्या बारे सोच्ने गरेको बताइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x