बलिउड अभिनेत्रीको यो बबाल तस्वीरको चर्चा

मुम्बई :बलिउड अभिनेत्री अदा शर्मा पछिल्लो समय गरिएको एक फोटो सुटका कारणले चर्चामा छिन् । एक म्यागजिनका लागि गराएको उक्त फोटोसुटमा उनी बिकिनी अवतारमा देखिएकी छन् ।

अदा सुट गरेको तस्बिरका कारणले सोसल मिडियामा छाएकी छन् । उनले यस पटकको सुट ‘दि म्यान’ म्यागजिनका लागि गराएकी हुन् । म्यागजिनको अप्रिल संस्करणमा उनी देखिने छिन् । म्यागजिनका लागि खिचाएको तस्वीर उनले शोसल मिडिया मार्फत पनि शेयर गरेकी छन् ।

अदाले ‘१९२०’, ‘हंसी तो फंसी’ र ‘कमान्डो २’ जस्ता चलचित्र अभिनय गरेकी छन् भने साउथ चलचित्रमा पनि काम गरेकी छिन् ।

चैत २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार