×

NMB BANK
NIC ASIA

यो एउटा चकलेटको मूल्य १० लाख !

चैत २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

एउटा चकलेटको मूल्य कति पर्ला, सहजै उत्तर दिन सक्नुहुन्छ । केही सय वा धेरै भए हजार । 

Muktinath Bank

तर एक यस्तो चकलेट सार्वजनिक भएको छ जसको मूल्य करिब १० लाख पर्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोर्चुगलको एक शहर आविडासमा भएको अन्तर्राष्ट्रिय चकलेट उत्सवमा विश्वको सवैभन्दा महंगो चकलेट सार्वजनिक भएको हो । 


Advertisment
Nabil box
Kumari

सुनको हार भन्दा पनि महंगो यो चकलेटको विक्री पनि विशेष रुपमा गरिने छ । 

Vianet communication
Laxmi Bank

यो खास ज्वेलरी बक्समा राखेर बेचिनेछ । 

ग्लेसियर नामको यो चकलेटको मूल्य करिब ७७२८ यूरोको हो अर्थात नेपाली रुपैयाँमा करिब १० लाख रुपैयाँ पर्न जान्छ । 

यो चकलेट बनाउने कम्पनीले करिब १ वर्ष लगाएर यो बनाएको हो । 

यो चकलेट करिब १ हजार पीस बनेको छ जसलाई युएई, रुस, अंगोला, अर्जेन्टिना लगायतका देशमा पठाइने छ । जसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले महंगो चकलेटको रुपमा प्रमाणपत्र दिएको छ । 

यो चकलेट किन यति महंगो भयो त ?

यसमा केही यस्ता पदार्थ राखिएको छ जसका कारण यो निकै महंगो बन्न गयो । यो चकलेटमा केसर, खास खालको फल टरफल, काजुको तेल, वनिला र २३ क्यारेट सुनको लेप लगाइएको कम्पनीले जनाएको छ जसका कारण यो चकलेटको मूल्य विश्वकै सवैभन्दा महंगो भएको दाबी गरिएको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x