×

NMB BANK
NIC ASIA

राजपाल यादव ठगी मुद्दामा दोषि ठहर, ५ करोड नतिरे जेल जानुपर्ने

बैशाख १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

दिल्ली– सन् २०१८ बलिउड कलाकारका लागि दुःखद सावित हुँदै छ । कालो करिणको शिकारसम्बन्धीमा मुद्दामा सलमान खान जेलबाट धरौटीमा रिहा भएको केही दिनमै फेरि एक अर्का बलिउड अभिनेताले जेल जानुपर्ने खतरा बढेको छ । 

Muktinath Bank

बलिउडका हास्य अभिनेता राजपाल यादव एक ठगी मुद्दामा दोषि ठहर भएका छन् । उनीविरुद्ध ५ करोड भारतीय रुपैयाँ ठगी गरेको मुद्दा दर्ता भएको थियो । राजपाल यादव सोही मुद्दामा दोषि ठहर भएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिल्ली हाई कोर्टले राजपालसहित उनकी पत्नी र एक कम्पनीलाई ५ करोड रुपैयाँ ठगीको अभियोगमा दोषी ठहर गरेको हो । यो मुद्दामा आगामी २३ अप्रिलमा सजायको फैसला हुनेछ ।


Advertisment
Nabil box
Kumari

राजपालले ‘अता पता लापता’ नामक फिल्म बनाउन मुरली प्रोजेक्ट्स कम्पनीबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । सम्झौताअनुसार समय सीमाभित्र ऋण नबुझाएपछि ऋणधनीले राजपालविरुद्ध दिल्ली हाई कोर्टमा मुद्दा हालेका थिए । 

Vianet communication
Laxmi Bank

राजपालले अदालतमा कैयौं पटक ऋण तिर्ने प्रतिबद्धता जनाएपनि पूरा गरेनन् । यही मुद्दामा उनी र उनकी पत्नी  केही दिनका लागि जेल समेत गइसकेका छन् । मुद्दाको अन्तिम सुनुवाई गर्दै अदालतले उनलाई दोषि ठहर गरेको हो । 

पछिल्लो समय खासै फिल्ममा नदेखिएका राजपाल आर्थिक संकटमा रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनले ५ करोड ऋण समेत तिर्न नसक्ने अवस्था रहेकाले जेल जाने संभावना बढी रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x