×

NMB BANK
NIC ASIA

७० वर्षको उमेरमा घतलाग्दो अनुभव : शौचालयमा पहिलोपटक शौच !

बैशाख ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

 रौतहट, ३ बैशाख -गडीमाई नगरपालिका–१ का जनकधारी साह ७० वर्षका भए । साहले जीवनमा धेरै अनुभव बटुले, कमै मात्र स्मरणीय छन् । ७० वर्षको उमेरमा साहकै भाषामा ‘तीन दिनअघि हालसम्मकै घतलाग्दो अनुभव’ रह्यो । घरसँगै जोडिएको पक्की शौचालयमा छिरेर उनले पहिलोपटक शौच गरे ।

Sagarmatha Cement
Muktinath Bank

शौचालय गर्न ३ दिन अघिसम्म बाग्मती नदीको किनारामा धाउने साह रौतहटका एक्ला होइनन् । जिल्लामा अझै पनि शौचालय प्रयोग र पहँुचको अवस्था नाजुक छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 वृद्ध अवस्थामा पुगेपछि बल्ल उनले घरको झ्यालसँगै जोडेर शौचालय बनाएका छन् । सरसफाइ अभियानकर्ताहरूको प्रेरणाले नै शौचालय बनाएको उनी बताउँछन् । ‘घर मे सेप्टी बनाके बहुत फाइदा मिलल, ताकि बाहर जाएके झन्झट मुक्त होगैल बा,’ साहले मातृभाषा बज्जिकामा भने ।


Advertisment
Nabil box
Kumari

यो उमेरमा आएर उनमा शौचालय बनाउनुपर्ने ज्ञान मात्र छैनन्, सरकारको अनुदानको आँखा ताक्नु राम्रो होइन भन्ने पनि सिके । त्यसैले गाउँमा शौचालय निर्माण अभियानमा जोडिएर उनले आफ्नैखर्चमा बनाए ।

Vianet communication
Laxmi Bank

यतिबेला गाउँमा शौचालय बनाउने अभियान नै चलेको छ, राजधानी दैनिकमा खबर छ  । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x