यूएनडीपीमा जागिरको अवसर

काठमाडौं, ३ वैशाख– संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)ले विभिन्न पदमा आवेदन खुला गरेको छ । भूकम्प सम्बन्धी संरचनात्मक सल्लाहकारका लागि विभिन्न आठ पदमा दर्खास्त आह्वान गरेको हो । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।

बैशाख ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस