×

NMB BANK
NIC ASIA

पार्टी एकताबारे निर्णायक वार्ताका लागि प्रचण्ड सुकुटेबाट सिधै बालुवाटारमा

बैशाख ३, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं, ३ वैशाख– नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताका विषयमा निर्णायक छलफल गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । आरामका लागि भोटेकोसी किनारको ‘सुकुटे विच’ रिर्सोट पुगेका प्रचण्ड त्यहाँबाट सिधै बालुवाटार गएका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रचण्डले ‘वान टू वान’ वार्ता गर्नेछन् । आउँदो वैशाख ९ मा पार्टी एकताको तयारी गरेका दुई अध्यक्षबीच आज निर्णायक वार्ता हुने बताइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि घोषणा गरेअनुसार पार्टी एकताको दिन नजिकिँदै जाँदा दुई पार्टीका शीर्ष नेतृत्वलाई दबाब बढेको छ । पछिल्लो समयको संवादहीनताले एकता प्रक्रिया कठिन हुँदै गएको छ ।


Advertisment
Nabil box
Kumari

माओवादी ‘जनयुद्ध’को सम्बोधन, चुनाव चिह्न, एकीकृत कमिटीमा दुई पार्टीबाट रहने सदस्य संख्याको अनुपातमा कुरा नमिलेपछि एकता अप्ठ्यारो मोडमा पुगेको हो ।

Vianet communication
Laxmi Bank

एमाले नेताहरू कम्युनिष्ट पार्टीको जन्मदिन वैशाख ९ गते नै एमाले र माओवादीबीच एकता घोषणा हुने कुरामा ढुक्क छन् । माओवादी नेताहरूले भने वैशाख ९ गते नै एकता हुन कठिन रहेको धारणा राख्दै आएका छन् ।

प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्केपछि प्रचण्डले पहिलोपटक ओलीलाई भेट्न लागेका हुन् । प्रचण्डको सुकुटे ‘रिफ्रेस’पछि हुन लागेको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x