ललितपुरमा घाँस काट्न गएकी युवती बलात्कृत

ललितपुर, ३ बैशाख –   जबरजस्ती करणी गरेको अभियोगमा बाग्मती गाउँपालिका–२ बस्ने २५ बर्षीय शेखर लामिछानेलाई प्रहरीले पक्राउ गरेको   छ । लामिछानेले सोही ठाउँ बस्ने २१ बर्षीया युवतीलाई बासुने जंगलमा घाँस दाउरा काट्न जाने क्रममा आइतबार जबरजस्ती करणी गरेको बताइएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

बैशाख ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस